Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मत्ती 3:2 - डोटेली नयाँ करार

2 “आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”

Faic an caibideil Dèan lethbhreac




मत्ती 3:2
61 Iomraidhean Croise  

तइ बेला बठेइ येशूले प्रचार अद्द रे यो भण्न लाग्या, “आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


येशूले भण्यो, “आब समय पुरा भया छ रे परमेश्वरको राज्य नजिक आइरइछ। आब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे सुसमाचारमि बिश्वास अर।”


रे यरुशलेम सहर बठेइ सुरु अरिबर सब जातिलाइ उनरा नाउँमि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या रे पाप क्षमाको प्रचार हुनु पणन्छ।


तमरो राज्य आइजाउ। तमरो इच्छा स्वर्गमि जसो छ, तसोइ यइ धर्तीमि पुरा होस।


क्याकि परमेश्वरको इच्छा अनसार हामले सोक अर्या भण्या यइले हाम पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या हु, रे यइको परिणाम मुक्ति हो। रे तइ किसिमको शोकले पछुतो हुनइन। तर संसारका मान्सनका शोकले भण्या अनन्त मृत्यु तिर लइजान्छ।


स्वर्गको राज्य नजिक आइरइछ, भण्नाइ प्रचार अर।


तबइकिलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमा होउन, रे परमेश्वर बठेइ आत्मिक सामर्थको समय आउन्या छ।


म तमनलाइ भण्नउ, यिसेरी पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या एक जाना पापीकिलाइ परमेश्वरका स्वर्गदुतका साम्नेइ आनन्द हुन्या हो।”


म तमनलाइ भण्नउ, तसो होइन, तर यदि तमनले पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्यानु भण्या तमन सब तसेरि नइ नास हुन्या हउ।


तर परमेश्वरको औंलाले म भूत निकाल्लउ भण्या, परमेश्वरको राज्य तमनका वाँ आइरइछ।”


कोइ मान्सन सोच्चाहान कि प्रभुले आफ्नो फर्कि आउन्या प्रतिज्ञा पुरा अद्द ढिला अद्दा छन। तर प्रभुले तइ किसिमले ढिला अददारयइन। बरु उन तमनसित धैर्य भया छन। क्याकि उनले कसइलाइ नास अद्द चाहानाइन। तर सबइले आफ्ना मन बदलिबर पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या उन चाहानाहान।


तबइकिलाइ परमेश्वरले मान्सनका नजाण्या बेलालाइ ध्यान दिएइन, तर आब हरेक ठाउँमि सब मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क भण्न्या आज्ञा दिनाहान।


यिन कुरणी सुण्या पछा यहुदि बिश्वासि चुप रया, रे यिसो भण्नाइ तिननले परमेश्वरको महिमा अर्यो, “आब त परमेश्वरले गैर-यहुदिलाइ लगइ अनन्त जीवनका निउति पाप अद्द छाडिबर येशूतिर फर्क भण्या छ।”


पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ।


तब उनले आफना शिष्या वाँ हेरिबर भण्यो, “धन्य तमन गरिब हुन्या, क्याकि परमेश्वरो राज्य तमरो हो।


तब येशूले तिननलाइ भण्यो, “तमन हरेक मोशाको कानुन सिकाउन्यावाला रे परमेश्वरका राज्यमि मेरा शिष्या लगइ हो। उ त्यो मान्स जसो हो जइसित उइका घरमि भण्डार छ। उइले ताँ बठेइ पुराना रे नयाँ दुएइ मूल्यवान चिज निकाल्ल सक्न्छ।”


“आजी स्वर्गको राज्य समुद्रमी हाल्या माछा मद्द्या जाल जसो हो, जइले हरेक किसमका माछा बटोलन्छ।


येशूले तिननलाइ अर्खो काहानि भण्यो, “स्वर्गको राज्य खमिर जसो हो, जो एक स्वानी मान्सले पचास किलो धुलामि मिसाइ रे त्यो जम्माइ ढुल्लो नओसाइन्ज्या एक ठाउँमि राखि।”


न्यायका दिनमि निनवे देशका मान्सन येइ पुस्ताका मान्सनसित खडा हुन्या हुन रे यिनलाइ दोषि ठहराउन्या हुन। क्याकि तिननले योनाका प्रचार बठेइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या, तर हेर, योना भण्ना लगइ और महान कोइ याँ छ। तर तमनले पाप अद्द छाडिबर परमेश्वरतिर फर्किनाइ इन्कार अर्या।


हामसित असहमत हुन्यालाइ नम्र भइबर सत्य सन्देश भणनु पणन्छ, सैतानले यिन मान्सनलाइ पासामी पण्या छ रे आफनो भण्या अद्द्या बनाया छ। सायद परमेश्वरले तिननलाइ आफनो मन बद्दलाइ रे ख्रीष्टका बारेमि सत्य जाणनाइलाइ सहयोग अद्द्या हुन,


क्याकि उनले हामलाइ सैतानको सक्ति बठेइ छुटाइबर आफना प्यारा चेलोका राज्य भितर हामलाइ लेया छन।


यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे हामरा प्रभु येशू ख्रीष्टमी बिश्वास अर भण्नेइ कुरणीको गवाही मइले दिइराइछु।”


म तमनलाइ भण्नउ, यिसेरी पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनपड्या उनान्सय धार्मिक मान्सनकिलाइ भण्ना जइले पइल्ली पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या एक जाना पापीकि निउती स्वर्गमि और बड्ता आनन्द हुन्या हो।”


तसो होइन, तर म तमनलाइ भण्नउ, यदि तमनले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कि यानु भण्या, तमन सब तसेरि नइ नास हुनेहउ।”


येशूले तिननलाइ परमेश्वरको राज्यको प्रचार अद्दाइ रे बिमारी निको पाड्डाइ पठायो।


तब शिष्याले गइबर मान्सलाइ इसेरि प्रचार अर्यो, “तम सब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क।”


यो सन्देश दिन्या बप्तिस्मा-दिन्या यूहन्ना थ्यो। त्यो एक उजाड ठाउँमि बसन्थ्यो, रे उइले मान्सनलाइ बप्तिस्मा लिनु खाचो छ भणी प्रचार अरन्थ्यो, यो धेकाउनाइलाइ कि उन सब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या छन, ताकि उन सब क्षमा पाउन सकुन।


धन्य हुन जो धार्मि भइबर बाँच्या हुनाले सताइय्या छन, क्याकि स्वर्गको राज्य तिनरोइ हो।”


“धन्य हुन जो परमेश्वरको आबश्यकता महसुस अद्दाहान, क्याकि स्वर्गको राज्य तिनरोइ हो।


मइले तइलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फार्कनाइ समय दिया, तर तइले तइ ननिका काम बन्द अद्द बठेइ इन्कार अरि।


येशूले तिननलाइ अर्खो काहानि भण्यो, “स्वर्गको राज्य राया दाना जसो हो जो एक जाना मान्सले आफना खेतमी बोयो।


उनले तिननलाइ जबाफ दियो, “परमेश्वरले तमनलाइ स्वर्गका राज्यको रहस्यको ज्ञान दिया छ तर तिननलाइ दिया आथिन।


तर पइल्ली परमेश्वरको राज्यलाइ महत्व दिय रे धार्मि जीवन जीअ रे यिन सब चिज तमरा निउति दिइन्याहुन।


याद अर कि तमनले कसेरी सुरुमि मलाइ प्रेम अरन्थ्या रे आब तमनले मलाइ इसो प्रेम अददानु। रे पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे जसो सुरुमी तमनले मलाइ प्रेम अर्या तसेरि मलाइ प्रेम अद्द सुरु अर। यदि तमनले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कीयानु भण्या, म तमरा वाँ आउनउ रे म तमरो सामदान जाँ छ तइलाइ ताँ बठेइ हटाइबर तमनलाइ दण्ड दिन्या हु।


ख्रीष्टका बारेमि हामले सिक्या प्राथमिक शिक्षालाइ मान्तर नमाणिबर बिश्वासमि परिपक्क्व हुन्या शिक्षा तिर लागउ। हाम प्राथमिक शिक्षा तिर जनफर्कु जो जग जसोइ हो, त्यो भण्याको मृत्यु तिर लइजान्या पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या रे परमेश्वरमि बिश्वास अद्द्या बारेमिको शिक्षा हो।


तर पइल्ली दमस्कस सहरमि, पइ यरुशलेम सहरमि रे सारा यहुदिया प्रदेस भरि रन्यालाइ, रे गैर-यहुदि मान्सनलाइ लगइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे आफना पाप अद्द छाडिबर तमन परमेश्वरतिर फर्किया छौ भणि धेकाउन्या काम अर भणि मइले प्रचार अर्या।


“स्वर्गको राज्य यो काहानि जसोइ छ: एक जाना राजाले आफना चेलाको ब्याको भोज तयार अर्यो,


तब येशूले तिनरा शिष्यालाइ भण्यो, “जब म, मान्सको चेलो फर्किन्या हु, स्वर्गको राज्य इसो हुन्या हो: ताँ दस जाना कन्या ब्याउलिकी सङनि थिन। तिनन आफ्ना बत्ति लइजाइबर ब्याउलालाइ भेट्टाइ ब्याका भोजमि जान्नाथिन।


“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! तम मान्सलाइ स्वर्गका राज्यमि जानाइलाइ अनुमति दिनानु, क्याकि तमन न त आफ पसन्छौ, न त औरलाइ पस्स दिन्छौ।


“स्वर्गको राज्य यइ काहानि जसोइ हो: परभातइ एक जमिनदार बजारमि गयो जाँ द्याणीमि काम अद्द चाहान्या मान्सन जम्मा भयाथ्या। उन आफना अंगुरका बारीमि काम अददाइलाइ मान्सन खोज्जाइ ताँ गया।


परमेश्वरको राज्य यइ काहानि जसो छ: एक राजा जइले आफना नौकरसित हिसाब माग्द्या बिचार अर्यो।


तब येशू सहरमि बस्या मान्सनलाइ हकाद्द पस्या जइ सहरमि उनले भौत जसा अचम्मका काम अर्याथ्यो, क्याकि तिननले पाप अद्द छाडिबर परमेश्वरतिर फर्केइनन।


यिसेरी, जब तम यइ सब घटना हुन्नारया धेकन्छौ, तब परमेश्वरो राज्य छिटाइ आइरइछ भणि जाण।


तर उइले भण्यो, ‘होइन, बा अब्राहाम, मर्या बठेइ कोइ एक जानो तिनरा वाँ गयो रे चेतावनी दियो भण्या, तिनन पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या हुन।’


जब म, मान्सको चेलो फर्किन्या हु, स्वर्गको राज्य इसो हुन्या हो:एक मान्स लामो यात्रामि जान्छ। उइले आफना नौकरनलाइ बोलाइबर आफ्नो धन सम्पतिको थोकाइ भाग तिननलाइ दिन्छ रे तिननलाइ भणन्छ कि म गया पछा इन धन सम्पति लगानी अरिबर भौत रुप्या कमा।


येशूले तिननलाइ आजी अर्खी काहानि सुणायो, “स्वर्गको राज्य एक इसा खेताला जसो हो जइले आफ्ना खेतमी असल गउँ रोप्यो,


तइ पछा येशू तिनरा यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार सुणाउनाइ, रे मान्सनमि लाग्या सब किसिमका रोग रे दुर्बलता निका बनाउनाइ सारा गालील जिल्ला भरि घुम्या।


उनले इस्राएल देशका भौत मान्सनलाइ तिनरा प्रभु परमेश्वरतिर फर्काउन्या हुन।


Lean sinn:

Sanasan


Sanasan