Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मत्ती 2:4 - डोटेली नयाँ करार

4 पइ तिनले सब यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावालालाइ जम्मा अरायो, रे तिननलाइ सोधपुछ अर्यो, “अगमबक्ताले ख्रीष्ट जन्मन्या ठाउँका बारेमि कि भण्नाहान?”

Faic an caibideil Dèan lethbhreac




मत्ती 2:4
30 Iomraidhean Croise  

तब येशूले तिननलाइ भण्यो, “तमन हरेक मोशाको कानुन सिकाउन्यावाला रे परमेश्वरका राज्यमि मेरा शिष्या लगइ हो। उ त्यो मान्स जसो हो जइसित उइका घरमि भण्डार छ। उइले ताँ बठेइ पुराना रे नयाँ दुएइ मूल्यवान चिज निकाल्ल सक्न्छ।”


जब हेरोद राजाले यहुदि मान्सनका राजा हुनाइलाइ जन्मन्या बालकका बारेमि सुण्यो, त्यो बिचइन भयो, रे तइसित यरुशलेम सहरका भौत मान्सन लगइ बिचइन भया।


तिननले तइलाइ भण्यो, “यइ यहुदिया जिल्लाको बेतलेहेम गाउँमी ख्रीष्ट जन्मन्या हुन, क्याकि मिका अगमबक्ताले भौत पइल्ली परमेश्वरले भण्या कुरणी लेख्याथ्यो,


तर जब यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावालाले उनले अर्या अचम्मका काम धेक्यो, केटाकेटिले मन्दिरमि “दाउदका चेलोलाइ होसन्ना” भणबर नारा लायाको सुण्यो, तब तिनन भौत रिसाया।


येशू मन्दिर भित्तर पसिबर शिक्षा दिनतक यहुदि मुख्य पुजारिन, रे मोशाको कानुन सिकाउन्यावाला, यहुदि मान्सनका अगुवा उनरा वाँ आया। तिननले येशूलाइ सोध्यो, “कइ अधिकारले तम यइ काम अरन्छौ? यिन काम अदद्या अधिकार तमलाइ कइले दियो?”


तब कैयाफा नाउँ भया प्रधान पुजारिका दरबारमि यहुदि मुख्य पुजारि रे अगुवान जम्मा भया।


जब येशू बोल्ला बोल्लाइ बार शिष्यमि हइ यहूदा आयो,। तइसित यहुदि मुख्य पुजारि रे यहुदि मान्सनका अगुवाले पठाया एक ठुलो भिड तरबार रे लठ्ठी लेइबर आया।


परभातइ जब यहुदि मुख्य पुजारिन रे यहुदि मान्सनका अगुवानले येशूलाइ मृत्यु दण्ड दिन्या भणबर येशूलाइ आरोप लाउन्या सल्लाह अर्यो।


क्याकि येशूले तिननलाइ मोशाको कानुन सिकाउन्यावालाले जसेरि होइन, तर अधिकार भया मान्सकि जसेरि सिकाउन्थ्या।


येशूले आफ्ना शिष्यालाइ सिकाउन सुरु अर्यो कि म, मान्सको चेलोले भौत दु:ख भोग्दु पड्या हो, रे यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ तुच्छ सम्जिबर इन्कार अरिनु पड्या हो, रे मारिनु पड्या हो, पइ तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।


तब मोशाको कानुन सिकाउन्यावाला रे यहुदि मुख्य पुजारिले जाणीहालथ्यो कि येशूले उनारा बिरोधमी यो काहानि भणिराइथ्यो। उतन्ज्यइ तिननले येशूलाइ पकड खोजाथ्या। रे तिनन मान्सनले बिरोध अददाहान भणि डरायाथ्या। तबइकिलाइ तिनन येशूलाइ छाडिबर गया।


यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला खडा होइबर उनलाइ जोडतोडसित दोस लाउन्थ्या।


तब सिपाइको एक टोलि, रे यहुदि मुख्य पुजारि रे फरिसि मान्सनको समुह बठेइ चौकीदार पठाइबर यहूदा इस्करियोत बत्ति, राँका रे हतियार लेइबर आयाथ्या।


येशूले तइलाइ भण्यो, “तु इस्राएल देशको एक धर्मि गुरु हइ, रे साच्ची तुइले यिन कुरणी बुज्जु पणन्छ?


भिडले उनरा बारेमि चर्चा अद्दारया फरिसि मान्सनको समुहले सुण्यो। तब यहुदि मुख्य पुजारि रे फरिसीले उनलाइ पकड्डाइ मन्दिरका पालेलाइ पठायो।


जबइ उन शिक्षा दिन्नाथ्या तसइ बेला मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले एक व्यभिचारमि पकोडिएइ स्वानीलाइ येशूका वाँ लेइबर आया रे तिनरा अगाडी कल्लेयो।


ताँ भौत ठुलो खलबल माच्चियो, रे फरिसि मान्सनमि हइ कोइ मोशाको कानुन सिकाउन्यावाला थ्या, रे तिननले सदुकि मान्सनको घोर बिरोध अद्दाइ भण्यो, “हाम यइ मान्समि केइ दोस धेक्दाइन। सायद आत्मा अथवा स्वर्गदुतले यइ मान्ससित बोल्या हुन।”


भोलिबार यिनरा सासक, मण्डलिका अगुवान रे मोशाको कानुन सिकाउन्यावाला यरुशलेम सहरका एक ठाउमि जम्मा होइरइथ्या।


तब तिननले स्तिफनसको बिरुद्दमि मान्सनलाइ, यहुदि मान्सनका अगुवा रे मोशाको कानुन सिकाउन्यावालालाइ उरेइबर तिननले स्तिफनसलाइ समायो रे उनलाइ यहुदि महासभाका अगाडी लेया।


Lean sinn:

Sanasan


Sanasan