Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मत्ती 2:1 - डोटेली नयाँ करार

1 जब हेरोद राजा यहुदिया जिल्लामि सासन अद्दाथ्या, तब तइ जिल्लाको बेतलेहेम गाउँमी येशू जन्म्या। पुर्व बठेइ बुद्दिमान मान्सन जइले ताराको बारेमि पढाइ अरनथ्या, तिनन यरुशलेम सहरमि पुग्या रे तिननले मान्सनलाइ सोध्यो,

Faic an caibideil Dèan lethbhreac




मत्ती 2:1
25 Iomraidhean Croise  

मरियमले चेलो नजन्माउन्ज्याँ सम्म तिननले शारीरिक सम्बन्ध अरेइन। रे योसेफले बालकको नाउँ येशू राख्यो।


राजा हेरोद रिसले चुर भया जब बुद्दिमान मान्सनले उनलाइ छकाएइ कुरणी था पायो। यो पइल्ली बेर तारा धेक्या आधारमी बुद्दिमान मान्सनले भण्या बिबरण अन्सार राजा हेरोदले आफना सीपाहीनलाइ बेतलेहेम गाउँ रे तइका वलतिर पलतिरका दुइ बर्ष रे दुइ बर्ष हइ कम उमेर भया सब बालकलाइ माद्द लायो।


योसेफ, मरियम रे बालक येशू मिश्र देशमि थ्या, जब राजा हेरोद मर्यो प्रभुका एक स्वर्गदुत सुइनामी योसेफका वाँ मिश्र देशमि धेका पड्या, रे यिसो भण्यो,


जब हेरोद राजाले यहुदि मान्सनका राजा हुनाइलाइ जन्मन्या बालकका बारेमि सुण्यो, त्यो बिचइन भयो, रे तइसित यरुशलेम सहरका भौत मान्सन लगइ बिचइन भया।


तिननले तइलाइ भण्यो, “यइ यहुदिया जिल्लाको बेतलेहेम गाउँमी ख्रीष्ट जन्मन्या हुन, क्याकि मिका अगमबक्ताले भौत पइल्ली परमेश्वरले भण्या कुरणी लेख्याथ्यो,


राजा हेरोदले जन्म्या बालकको उमेर था पाउनाइलाइ बुद्दिमान मान्सन जइले ताराको बारेमि पढाइ अरनथ्या, तिननलाइ गोप्यमी बोलाइबर तारा ठीक कइ बेला धेका पड्या हो भणबर सोध्यो।


जब राजा हेरोद यहुदिया जिल्लामि सासन अद्दाथ्या, अबियाका दलका जकरिया नाउँ भया एक यहुदि पुजारि थ्या। तइकी स्वानिको नाउँ एलीशिबा थ्यो, तिन लगइ इस्राएलको पइलो पुजारि हारुन बंसकी थिन।


आज बेतलेहेम गाउँमी जो राजा दाउदको गाउँ हो। तमनका निउति एक जाना मुक्तिदाताको जन्म होइरइछ, जो ख्रीष्ट प्रभु हुन।


जब स्वर्गदुत तिनन बठेइ बिदा होइबर स्वर्गमि गया, तब गोठालाले आपसमी भण्यो, “आस, हाम बेतलेहेम गाउँ सम्म जानाउ, रे ताँ घट्या यो घटना रे प्रभुले हामलाइ भण्या कुरणी गइबर हेद्दाउ।”


कि पबित्र सास्त्रले भण्या आथिन, कि ख्रीष्ट दाउदका बंस बठेइ रे दाउदका गाउँ बेतलेहेम बठेइ आउनाहान?”


Lean sinn:

Sanasan


Sanasan