Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 8:41 - डोटेली नयाँ करार

41 याइरस नाउँ भया एक जाना यहुदि सभाघरको सासक आइबर येशूका खुट्टाइनि पड्यो, रे मेरा घर आइ दिय भणबर उनलाइ बिन्ति अद्द पस्यो,

Faic an caibideil Dèan lethbhreac

डोटेलि

41 केइ समयपाछा सभाघरका याइरस भन्‍या सासक आइबर इसुका खुट्‌टामि पड्‌या रे मेरा घरमि आइदिय भनिबर बिन्‍ति अर्‍यो।

Faic an caibideil Dèan lethbhreac




लूका 8:41
15 Iomraidhean Croise  

तर यहुदि सभाघरको सासकलाइ बड्ताइ रिस उठ्यो, क्याकि येशूले बिश्राम दिनमि निको बनाइराइथ्यो, रे अगुवाले मान्सनलाइ भण्यो, “हामलाइ हप्तामि छ दिन काम अद्या अनुमति छ। यिन छइ दिन भितर आइबर निको होउ, बिश्राम दिनमि होइन।”


रे येशूलाइ धन्यबाद दिबर त्यो येशूका खुट्टाइनि घोप्टो पड्यो। त्यो एक सामरि मान्स थ्यो।


तब यो धेकिबर येशूका खुट्टाइनि घोप्टो पडिबर सिमोन पत्रुसले भण्यो, “हे प्रभु, म बठेइ टाडा जा, क्याकि म पापी मान्स हु।”


क्याकि बार बर्ष पुगेइ तइकि एक मान्तर चेली थी, जो मद्दाइ बटिरइथि। येशू शिष्यासित हिट्ट लागरइथ्या मान्सन उनरा वरिपरि खचाखच थ्या रे उनलाइ घोच्चाथ्या।


जब येशू तइ आइमाइसित कुरणी अद्दाथ्या, यहुदि सभाघरको सासक याइरसका घर बठेइ मान्स आया रे भण्यो, “तमरि चेली त मरिगइन, गुरुजीलाइ आब क्याकि दु:ख दिन्नाछौ?”


तब मार्थाले येशूलाइ भणि, “प्रभु, तम यइ भया भए मेरो भाइ मद्देइ थेइन।


आब मोशाको कानुन रे अगमबक्तानले लेख्या किताब पढ्या पछा यहुदि सभाघरको सासकले तिननलाइ बोलाइबर भण्यो, “ए भाइन हो, तमनसित मान्सनका निउति केइ उत्साहको सन्देश छ भण्या भण।”


तब तिनन सबले यहुदि सभाघरको सासक सोस्थेनेसलाइ समाइबर अदालतका अगाडी हाण्यो। तर गलियोन हाकिमले तइ कुरणीको केइ मतलबइ राखेइन।


यहुदि सभाघरको सासक क्रिस्पसका सब परिबारले प्रभुमि बिश्वास अर्यो, रे कोरिन्थी सहर मान्सनमि हइ लगइ भौतले पावलको सन्देश सुणिबर प्रभुमि बिश्वास अर्यो, रे बप्तिस्मा लियो।


लुड्डा गाउँ योप्पा गाउँको नजिक भया हुनाले, शिष्याले पत्रुस ताँ छन भणन्या सुणिबर तिनरा वाँ दुइ जाना मान्सनलाइ यिसो बिन्ति अद्दाइ पठायो, “हामरा वाँ छिट्टाइ आस!”


जब उनले त्यो किताब समायो, तब तिन चारै जिउना प्राणि रे चौबिसै अगुवान थुमाका अगाडी घोप्टा पण्या। प्रत्येक अगुवाले बिणा रे सुनका कटउरा समायो। कटउरा धुपले भरियइ थिन जइले परमेश्वरका मान्सको प्रार्थनालाइ संकेत अरन्छ।


Lean sinn:

Sanasan


Sanasan