लूका 8:3 - डोटेली नयाँ करार3 राजा हेरोदको भणडारे खुजासइकि स्वानी योअन्ना, रे सुसन्ना। यिन स्वानिन रे औरले आफना धनले येशू रे उनरा शिष्याको सेवा अरन्थ्या। Faic an caibideilडोटेलि3 हेरोद राजाका भन्डार्या खुजासकि स्वानि योअन्ना थिन् सङइ सुसन्ना रे अउर भउत स्वानिनलइ थिन्, जइले इसु रे उनरा सिस्यानलाइ आफनो धन दिइबर सयोग अरन्थिन्। Faic an caibideil |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।