Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 8:21 - डोटेली नयाँ करार

21 तर उनले तिननलाइ भण्यो, “मेरी इजा रे मेरा भाइन तिनइ हुन जइले परमेश्वरको बचन सुणन्छ रे तइ पालन अरन्छ।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

21 इसुले तिनुनखि भुन्‍यो, “मेरि इजा रे भाइन्‌ तिन हुन्‌ जइले परमेस्‍वको बचन सुन्‍नाहान्‌ रे पालन अद्‍दाछन्‌्‌।”

Faic an caibideil Dèan lethbhreac




लूका 8:21
19 Iomraidhean Croise  

तिन बोल्ला बोल्लाइ एक चम्किलो बादलले तिननलाइ ढाक्दियो, तइ पछा बादल बठेइ एक इसो आवाज आयो “यिन मेरा प्यारा चेलो हुन, जइसित म भौत खुशी छु, इनरि कुरणी सुण।”


रे म, राजाले तिननलाइ जबाफ दिबर तिननलाइ भण्न्या हु, “साँच्चि म तमलाइ भणउ, तमनले इन सब मेरा शिष्या मध्ये सब भण्ना नानालाइ जी जति अर्या त्यो तमले मलाइ अर्या जसो हो।”


रे मइले तिननलाइ जबाफ दिन्या हु, “साँच्चि म तमनलाइ भण्नउ, कि जो लगइ तमनले तमरा नाना बिश्वासि भाइलाइ अर्यानु, त्यो तमनले मेरा निउति अर्यानु।


तब येशूले तिननलाइ भण्यो, “जनडरा, गइबर मेरा शिष्यालाइ गालील जिल्लामि जा भणिदिय, रे ताँ तिननले मलाइ धेक्द्या हुन।”


तर निका जमिनमी पड्या चाइ तिन हुन, जइले बचन सुणिबर परमेश्वरको इच्छा अनुसार जीवन जिउनाहान, रे धैर्यसित फल फलानाहान।”


कसइले येशूलाइ भण्यो, “तमरि इजा रे भाइन तमलाइ भेट्या मन छ, रे बाइर कलिरइछन।”


आब तमनले यिन कुरणी जाण्या हुनाले इसोइ अर, ताकि तमन धन्यका हुन सक।”


येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”


तबइकिलाइ आब बठेइ हाम कसइलाइ मान्सका नजरले हेद्दाइन। हामले ख्रीष्टलाइ एक बेला संसारिक नजरले हेर्याथ्या, तर आब बठेइ उनलाइ इसेरि हेद्द्या आथिन।


म तमरा पिता हुन्या हु रे तमन मेरा चेलचेली हुन्या हौ, सर्वसक्तिमान परमप्रभु भण्नाहान।


तर परमेश्वरको बचन पालन अद्द्या हो, रे सुण्न्या मान्तर होइबर आफइलाइ धोका जन दिय।


यदि ख्रीष्टले परमेश्वरका नजरमि जी ठीक छ तेइ कुरणी अद्दाहान भण्न्या कुरणी तमनले जाण्या भण्या यो कुरणी तमनलाइ पक्‍का होस, कि हरेक जइले परमेश्वरका नजरमि ठीक काम अरन्छ तिन परमेश्वरका सन्तान हुन।


प्रिय हो, खराब काम अद्द्या मान्सनको धेकासिकि जन अर, तर भलाइका काम अद्द्या मान्सनको धेकासिकि अर। जब कसइले भलो काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरको चेलो चेली हो, जब कसइले खराब काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरलाइ चिन्नइन।


Lean sinn:

Sanasan


Sanasan