Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 8:16 - डोटेली नयाँ करार

16 कसइले लगइ बत्ति बालिबर भाँडाले छोप्दाइन, कि खाट तल्तिर राख्दाइन, तर भितर आउन्याकि लाइ उजालो होलो भणबर उच्चा ठाउँमि राख्दाहान।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

16 “कसइले लइ बत्‍ति बालिबर भाडाले ढाक्‍दइन्‌ रे खाटका तल्‍तिर लइ राख्दाइन्। घर भित्‌र आउन्‍यानलाइ उजालो हउ भनिबर सप्‍पइले धेक्‍द्‌या ठउँरमि राख्‍दाहान्।

Faic an caibideil Dèan lethbhreac




लूका 8:16
9 Iomraidhean Croise  

कसइले लगइ बत्ति बालिबर गोप्य ठाउँमि अथवा भाँडाले छोप्दाइन,, तर भितर जान्या सबले उजालो धेकन्ना भणबर उच्चा ठाउँमि राख्दाहान।


तर निका जमिनमी पड्या चाइ तिन हुन, जइले बचन सुणिबर परमेश्वरको इच्छा अनुसार जीवन जिउनाहान, रे धैर्यसित फल फलानाहान।”


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।”


यिन दुइ साक्षिको तुलना दुइ जैतुनका रुख रे दुइ सामदानसित अरिया छ, जो परमेश्वरका अगाडी छ, जो संसारका सब मान्सनका प्रभु हुन।


Lean sinn:

Sanasan


Sanasan