Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 8:14 - डोटेली नयाँ करार

14 जो बि काणाका बिचमि पण्याको बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तर पछा यइ जीवनका चिन्ता, धन, सुख-चैनमि पडिबर बड्ड पाउनइन रे तिनरो फल पाक्द पाउनइन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

14 काँडानका बिच पड्‌या बिले बुझाउन्‍छ कि तिनुनले परमेस्‍वरको बचन सुन्‍न त सुन्‍नाहान रे सन्‍सारको चिन्‍ता धनसम्‍पति रे सुख बिलासले अरनज्‍या बिस्‍वासलाइ बड् दिनइन्‌ रे तिनुनबटहइ केइ फल फल्‍लइन्।

Faic an caibideil Dèan lethbhreac




लूका 8:14
17 Iomraidhean Croise  

जो बि काणाका बिचमि पण्या बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तिनन संसारको फिक्री रे धन सम्पतिका लोपले अद्दा मुर्ख बन्नाहान। तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिस्दाहान रे परमेश्वरको इच्छा अनसार जीवन जिउनाइन।


तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिसदाहान रे परमेश्वरको इच्छा अनुसार जीवन जिउनाइन। रे और चिजको चाहाना तिनरो जीवनमी आउछ रे परमेश्वरको बचनमी बाधा ल्याउछ। रे तिनन बिना फलको जीवन जिउनाहान।


“कसइ नौकरले दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरिबर अर्खालाइ प्रेम अरन्छ, अथवा त्यो एकको भक्त होइबर अर्खालाइ तुच्छ माणन्छ। तमन परमेश्वर रे धन दुएइको सेवा अद्द सक्दानु।”


तर तमन आफना बिसयमि होस अर्या, नत्र भण्या भोग-बिलास, मतवालीपन रे जीवनको फिक्रिले तमरो मन दबेलो, रे तमनमि अचानक पासो जसोइ आइ पड्डे हो।


ढुङगेनि जमिनमी बोइएका बि, त्यो जसाइ हुनाहान जो बचन सुणन्जेइ त्यो खुसीसित बचन स्वीकार अरन्छ। तिननले आफ्नो हृदयमि तइका जडा बड्ड अनुमति दिनइन रे तिननले थोकाइ समयकीलाइ बिश्वास अद्दाहान। तर परिक्षाका बेलामि तिनरो पतन हुन्छ।


तर निका जमिनमी पड्या चाइ तिन हुन, जइले बचन सुणिबर परमेश्वरको इच्छा अनुसार जीवन जिउनाहान, रे धैर्यसित फल फलानाहान।”


केइ बि काणाका बोटका बिचमि पड्या, रे तिनसित काणा झाड लगइ बडयो, रे तइलाइ बड्ड दिएइन।


कोइ मान्स ममि रएन भण्या उ काटिया हाँङाइ जसेरि काटीबर फलिन्याछ रे सुकन्छ पइ तिन जम्मा अरिबर आगाइनी हाल्दीनाहान रे तिन पोलिनाहान।


यइ संसारका धनिलाइ आदेस दिय कि घमण्ड अददु पड्डइन, रे आफना सम्पतिमि भरोसा जन अर जो अस्थायि हो रे जो भर पड्डो आथिन। तर परमेश्वरमि भरोसा राख जइले उदारतासित सब कुरणी दिनाहान जो हामसित छ ताकि हाम आनन्द लिन सकु।


क्याकि डेमासले यइ संसारमी भया चीजलाइ प्रेम अरन्छ रे मलाइ त्यागिबर उ थेसलोनिके सहरमि गया छ, भाइ क्रेसेन्स गलातिया प्रदेशमि गया छ, रे तीतस दलमातिया प्रदेशमि गया छ।


ख्रीष्टका बारेमि हामले सिक्या प्राथमिक शिक्षालाइ मान्तर नमाणिबर बिश्वासमि परिपक्क्व हुन्या शिक्षा तिर लागउ। हाम प्राथमिक शिक्षा तिर जनफर्कु जो जग जसोइ हो, त्यो भण्याको मृत्यु तिर लइजान्या पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या रे परमेश्वरमि बिश्वास अद्द्या बारेमिको शिक्षा हो।


Lean sinn:

Sanasan


Sanasan