Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 7:47 - डोटेली नयाँ करार

47 तबइकिलाइ म तुलाइ भण्नउ, यइका भौत पाप जो यइले अरेइथि, तिन क्षमा होइरइछन, क्याकि यइ आइमाइले भौत प्रेम धेकाइराइछ। तर जइलाइ थोक्काइ क्षमा अरिन्छ, तइले थोक्काइ प्रेम अरन्छ।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

47 इनले क्‍याइ यसो अर्‍यो भन्‍या मु तमखि भन्‍नउ, इनका भउत पाप छिमा भइसक्‍या छन्। तबइलाइ इनले मुलाइ भउत निको मान्‍यो। नान पाप छिमा भया मान्‍सले नान निको मानन्‍छ।”

Faic an caibideil Dèan lethbhreac




लूका 7:47
25 Iomraidhean Croise  

जइले मलाइ भण्ना बड्ता आफना बा अथवा इजालाइ प्रेम अरन्छ, त्यो मेरा लायकको हुनइन। जइले मलाइ भण्ना बड्ता आफना चेला अथवा चेलीलाइ प्रेम अरन्छ, त्यो मेरो शिष्य हुना लायकको हुनइन।


येशूलाइ निउतो दिन्या फरिसि मान्सनले यो धेकिबर मनमनइ यिसो भण्न लाग्यो, “यदि यिन अगमबक्ता भया भएले यिनलाइ छुनेइ को रे कसि आइमाइ हो भणि यिनले जाण्नेइथ्या। क्याकि यो त एक अनैतिक जीवन जिउनेइ आइमाइ हो।”


तुइले मेरा मुन्टा तेल हालदिइनि, तर यइले त मेरा खुट्टामी अँत्तर खणेइराइछे।


उनले तइ आइमाइलाइ भण्यो, “तेरा पाप क्षमा होइरइछन।”


उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।


मोशाको कानुन दिइयो ताकि सब मान्सनले था पाउन सकुन कि तिनन कति पापी थ्या, तर जब मान्सनले भौत पाप अददाइ गया तब परमेश्वरले धेकाया अनुग्रह लगइ बडडोइ गयो।


ख्रीष्टको प्रेमले हामलाइ बाद्य अराउछ, क्याकि हामलाइ यो पक्‍का छ, कि एक मान्स सब मान्सनका निउति मर्या, तबइकिलाइ सब मान्सन उनसित मर्या।


क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।


परमेश्वरले तिन सबलाइ अनुग्रह धेकाउन जइले हामरा प्रभु येशू ख्रीष्टलाइ अमर प्रेम अरन्छ।


मेरो प्रार्थना यो छ कि सत्यको ज्ञान रे बिबेकमी एक-अर्खाका निउति तमरो प्रेम झिक-झिक बडोइजाउ।


हामरा प्रभुले लगातार ममि आफ्नो प्रसस्त अनुग्रह धेकाया छन। उनले मलाइ उनमी बिश्वास अद्दया रे औरलाइ प्रेम अद्दया क्षमता दियो। क्याकि म येशू ख्रीष्टसित एकतामी थ्या।


तर, जसेरि परमेश्वरले आफ्नो पबित्रता अनसार सदाइ ठीक काम अददाहान। तसेरि जब हाम परमेश्वरका ज्योतिले धेकाउन्या ठीक कुरणी अददाउ तब हामरो एक-अर्खासित संगति हुन्छ, रे उनरा पुत्र येशूका रगतले हामलाइ सब पाप बठेइ सुद्द पाणन्छ।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, हाम खाली सब्दले मान्त्तर जन भणु कि एक-अर्खालाइ प्रेम अददाउ, तर हामले खाचोमी भयालाइ साच्ची सहयोग अददु पणन्छ, जसेरि परमेश्वरले हामलाइ साच्ची प्रेम अददाहान।


हाम परमेश्वरलाइ रे एक-अर्खालाइ प्रेम अद्दाउ, क्याकि पइल्ली परमेश्वरले हामलाइ प्रेम अर्यो।


परमेश्वरलाइ प्रेम अददु भण्याको उनरा आज्ञापालन अददु हो। रे उनरा आज्ञापालन अददाइ असजि आथिन।


Lean sinn:

Sanasan


Sanasan