Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 7:42 - डोटेली नयाँ करार

42 तर तिनसित तिद्द्या केइलगइ नभया हुनाले तिनले दुएइको ऋण मिन्हा अरिदिय। तबइकिलाइ भण त, यिन दुइमि हइ कइले तिनलाइ बड्ता प्रेम अरिराइछ?”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

42 तिनुन कसइले लइ रिन तिद् सक्‍या थेइन् रे मालिकले दुएलाइ रिन माफ अरिदियो। आब भुन, कइले मालिकलाइ बर्ता निको मानलो?”

Faic an caibideil Dèan lethbhreac




लूका 7:42
23 Iomraidhean Croise  

तब राजालाइ दया लागीबर तइलाइ छाडिदियो, रे तइको ऋण क्षमा अरिदियो।


तब राजाले भौत रिसाइबर तइलाइ सब ऋण नतिरन्ज्या सम्म दण्ड दिनाइ दण्ड दीन्यावालाका हातमि दिदियो।


हामरा पाप क्षमा अरिदिय, जसेरि हामले हामरा बिरुद्दमि पाप अद्द्या मान्सनलाइ क्षमा अर्या छौ।


सिमोनले भण्यो, “म माण्नउ, जइको बड्ता ऋण मिन्हा भयो।” उनले तिनलाइ भण्यो, “तुइले ठीक भणि।”


तर परमेश्वरले आफ्नो अनुग्रहले हामलाइ हामरा पापको दण्ड बठेइ येशू ख्रीष्ट बठेइ छुटकारा दिया छन, रे सुदोइ आफसित धर्मि बनाया छन।


क्याकि हाम निर्बल हुनज्या ख्रीष्ट दुष्ट मान्सनकिलाइ तोकिया समयमि मर्या।


पबित्र सास्त्रमि इसो लेखिरइछ “जइले हरेक समय मोशाका कानुनमी लेखिया सब नियम पालन अद्दइन, परमेश्वरको श्राप तइमि पणन्छ।” तबइकिलाइ कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि हुन खोज्या सब मान्सनमि श्राप आया छ। क्याकि कसइले लगइ हरेक समय तिन कानुन पालन अद्द सक्दइन।


ख्रीष्टको रगत बठेइ हामलाइ छुटकारा दियो। त्यो भण्या परमेश्वरले हामरो पापको क्षमा अर्या हो। परमेश्वरको अनुग्रह भौत महान छ जो उनले हामलाइ प्रसस्त दिया छ।


जसेरि परमेश्वरले ख्रीष्टमी तमनलाइ क्षमा अर्यो, तसेरि एकले अर्खालाइ क्षमा अरिबर तमन एक अर्खा प्रति कोमल मनका रे दयालु होउ।


एकले-अर्खालाइ सहन्या अर, कसइ मान्सका बिरुद्दमि केइ दोषको कारण छ भण्या एक-अर्खालाइ क्षमा अद्द्या अर। जसेरि प्रभुले तमनलाइ क्षमा अर्याछ, तसेरि तमनले लगइ क्षमा अददु पणन्छ।


Lean sinn:

Sanasan


Sanasan