Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 7:4 - डोटेली नयाँ करार

4 तिनन येशूका वाँ आइबर यिसो भणबर उनलाइ नम्र भइबर बिन्ति अर्यो, तिन तमरो यो सहयोग पाउन्या योग्यका छन,

Faic an caibideil Dèan lethbhreac

डोटेलि

4 तन अगुवानले इसुका वाँ आइबर जोडदार बिन्‍ति अरिबर भुन्‍यो, “रोमि कप्‍तान साँच्‍चि तमरो साहायता पाउन्‍या लाइका मान्‍स हुन्।

Faic an caibideil Dèan lethbhreac




लूका 7:4
9 Iomraidhean Croise  

“जइ सहर अथवा गाउँ तमन पसन्छौ, ताँ को योग्यछ भणि खोज, रे ताँ बठेइ बिदाबारि नहुनज्या सम्म ताँइ बस।


त्यो घराना योग्य छ भण्या, तमरो सान्ति तइ घरानामि आइजाउ, तर यदि त्यो योग्य रइन्छ भण्या, तमरो सान्ति तमइमि फर्कि आइजाउ।


तर तइ जमाना सम्म पुग्द्या योग्य हुन्याले, रे मर्या बठेइ जिउना होइबर उठ्या योग्य हुन्याले न ब्या अद्दाहान, न ब्या अरिदिनाहान।


जब येशूका बारेमि तइले सुण्यो, तब तइको नौकरलाइ निको बनाइ दिय भणबर तइले यहुदि मान्सनका अगुवालाइ बिन्ति अद्दाइ पठायो।


क्याकि तिनले हामरो जातिलाइ प्रेम अद्दाहन, रे तिनइले हामरो यहुदि सभाघर बनाइ दिया हुन।


जो परमेश्वरको आराधना अरन्थ्या रे तिनरा सब परिबारले परमेश्वरको डर माणन्थ्या, तिनले गरिब मान्सनलाइ भौत दान दिन्थ्या रे सदाइ परमेश्वरसित प्रार्थनामि अरिरन्थ्या।


तर तमरा बिचमि सार्डिस सहरमि कोइ मान्सन छन जो पाप बठेइ असुद्द भया आथिन तिनन सुद्द सेता लत्ता लाइबर मसित जिउन्या हुन, क्याकि तिनन योग्य छन।


Lean sinn:

Sanasan


Sanasan