Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 7:30 - डोटेली नयाँ करार

30 तर फरिसि मान्सनको समुह रे मोशाको कानुन सिकाउन्यावालाले यूहन्ना बठेइ बप्तिस्मा लिनाइ इन्कार अर्या हुनाले, परमेश्वरको उद्देश्य आफना निउति अस्वीकार अर्यो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

30 फरिसि रे धर्म-गुरुले युहन्‍नाबटहइ बप्‍तिस्‍मा नलिनाको कारण परमेस्‍वरका योजनालाइ आफ्‍नि निउति असुकार अर्‍यो।

Faic an caibideil Dèan lethbhreac




लूका 7:30
11 Iomraidhean Croise  

तिननमि हइ एक जाना मोशाको कानुन सिकाउन्यावालाले उनरो परिक्षा अदद्या बिचारले उनलाइ सोध्यो,


“ए यरुशलेम सहरका मान्सन हो, भौत पइल्ली बस्स्या तमनले अगमबक्तालाइ मार्याछौ, रे तिनन मान्सनलाइ ढुंङाले हाण्या छौ जइलाइ तमरा वाँ पठायाथ्यो। जसेरि पोथीले आफना चल्लालाइ आफना पखेट्टा तल्तिर बटुलन्छ, तसेरि कति बेर मइले तेरा बच्चालाइ बचाउन्या मन अर्या, तर तुइले माणिनि।


मान्स बठेइ भणबर भण्नाउ भण्या, सब मान्सले हामलाइ ढुङाले हाण्न्या हुन, क्याकि यूहन्नालाइ परमेश्वरको साँच्चीको अगमबक्ता भणि बिश्वास अर्याथ्यो।”


येशूले भण्यो, “यइ पुस्ताका मान्सनलाइ म कि सित तुलना अरु? तिनन कइ जसा छन?


क्याकि मइले तमनलाइ सब कुरणी बताइ सक्या छु, जो तमनले जाण भणि परमेश्वर चाहानाहान।


तर इस्राएल देशका मान्सनका बारेमि परमेश्वरले यशैया अगमबक्ता बठेइ भण्नाहान, “दीनभरि अटेरी रे बिरोधी मान्स प्रति तिननलाइ मेरा वाँ फर्कि आउन्या भणबर मइले मेरो हात तानिराइछु।”


परमेश्वरका सहकर्मी भया हुनाले हाम तमनलाइ बिन्ति अद्दाउ, कि उनरो अनुग्रह व्यर्थ हुन जन दिय।


परमेश्वरले आफ्नो अनुग्रह बठेइ हामलाइ धर्मिका रुपमि स्वीकार अर्यो। म कभइ लगइ त्यो कुरणी छाडया आथिन, क्याकि यदि मान्सनले कानुन पालन अरिबर धर्मि हुन्या भया ख्रीष्ट मद्दु पड्डया थेइन।


हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा परमेश्वरले हाम यहुदि मान्सनलाइ लगइ प्रतिज्ञा अर्या कुरणी पाउनाइ चुन्या छ। उनले यो भौत पइल्ली अद्द्या निर्णय अर्याथ्यो।


Lean sinn:

Sanasan


Sanasan