Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 7:23 - डोटेली नयाँ करार

23 त्यो धन्य हो, जइले ममि बाधाको कारण पाउनइन।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

23 मेरा बारेमि संका नअद्‌या मान्‍स साँच्‍चि धन्‍यको हो।”

Faic an caibideil Dèan lethbhreac




लूका 7:23
11 Iomraidhean Croise  

धन्य हो त्यो, जइले ममि बाधाको कारण पाउनइन।”


शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन।


तब उनले तिननलाइ भण्यो, “जा रे जी तमनले धेक्या रे सुण्या, गइबर यूहन्नालाइ भण, कि अन्धा धेक्दाहान, लङडा हिट्टाहान, कोणी निका हुनाहान, टोल्या सुण्नाहान, मर्या जिउना हुनाहान, गरिबलाइ सुसमाचार सुणाइन्छ।


यूहन्नाको खबर पुर्याउन्या मान्सन फर्क्या पछा, उनले यूहन्नाको बारेमि भिडलाइ भण्न पस्या: “तमन उजाड ठाउँमि कि हेद्दाइ गया? कि बतासले हलाया निङालो?


जो मान्स आत्मिक आथिन, तइले परमेश्वरका आत्माका सत्य कुरणीलाइ ग्रहण अद्दइन। क्याकि तिन कुरणी तइका निउति मुर्खता हुनाहान। उइले तिन कुरणी बुज्ज सक्दाइन क्याकि जइ मान्समि पबित्र आत्मा रनाहान उइले मान्तर परमेश्वरकि कुरणी बुज्ज सकन्छ।


Lean sinn:

Sanasan


Sanasan