Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 7:16 - डोटेली नयाँ करार

16 तब सब डरले भरिया, रे परमेश्वरको महिमा अरिबर भण्यो, “एक जाना महान अगमबक्ता हामरा बिचमि आया छन। रे परमेश्वर आफना मान्सनलाइ सहयोग अद्दाइलाइ आइरइछन।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

16 परमेस्‍वरको यसो सक्‍ति धेकिबर सप्‍पइ अचम्‍ममि पड्‌या रे डर मान्‍नाइ परमेस्‍वरको बडाइ अद्‌दाइ भुन्‍यो, “एक जनो ठुला अगमबक्‍ता हामरा बिचमि धेकिरइछन्। परमेस्‍वर आफना मान्‍सनलाइ बचाउन आयाहुन।”

Faic an caibideil Dèan lethbhreac




लूका 7:16
31 Iomraidhean Croise  

याँ सम्मकि, लाटा बोल्या, लुला निका भया, डुणा हिट्या, रे कानाले आँखा पाया धेकिबर मान्सनले अचम्म माण्यो, रे तिननले इस्राएल देशका परमेश्वरलाइ महिमा अर्यो।


भिडका मान्सले भण्यो, “यिन गालीलका नासरत गाउँका अगमबक्ता येशू हुन।”


तइ पछा तिनन डर रे भौत आनन्दसित झट्ट चिहान बठेइ निकलिबर गया, रे उनरा शिष्यालाइ खबर दिनाइ दकुड्या।


जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।


तिनन सब डरले भरिया। यहुदिया जिल्लाको पाहाडी क्षेत्रभरि यइ घटनाको चर्चा फैलियो।


आस इस्राएल देशका परमप्रभु परमेश्वरको प्रसंसा अर! क्याकि उनले आफना मान्सनलाइ भेट्या छ रे उनरो उद्दार अरिराइछ!


तमनका सत्तुरले तमनलाइ पुरा रितिले नास अद्द्या हुन तमरा मान्सनलाइ सहरका जमिनमी मद्द्या हुन। रे एक ढुङामि अर्खो ढुङा रन्या आथिन। क्याकि तुइले त्यो समय पछेण्न सकिनी जब परमेश्वर तुलाइ बचाउनाइ आयाथ्या।


जसो स्वर्गदुतले तिननलाइ भण्याथ्यो तसोइ सब कुरणी सुण्या रे धेक्या हुनाले, परमेश्वरको महिमा रे प्रसंसा अद्दाइ गोठाला फर्क्या।


येशूले तिननलाइ सोध्यो, “कि कुरणी?” तिननले जबाफ दियो, “नासरत गाउँका येशूका बारेमि, उन एक जाना अगमबक्ता थ्या, रे परमेश्वर रे सब मान्सका सामने अचम्मका काम रे सक्तिशाली बचनका शिक्षा दिन्थ्या।


तब सब मान्सनले अचम्म माण्यो, रे तिननले परमेश्वरको महिमा अर्यो, रे डराइबर यिसो भण्यो, “आज हामले अचम्मकी कुरणी धेक्या।”


तब यो धेकिबर येशूका खुट्टाइनि घोप्टो पडिबर सिमोन पत्रुसले भण्यो, “हे प्रभु, म बठेइ टाडा जा, क्याकि म पापी मान्स हु।”


तब मर्या मान्स उठीबर बस्यो, रे बोल्ल लाग्यो। येशूले तइलाइ उइकी इजाका जिम्मा लाइदियो।


येशूलाइ निउतो दिन्या फरिसि मान्सनले यो धेकिबर मनमनइ यिसो भण्न लाग्यो, “यदि यिन अगमबक्ता भया भएले यिनलाइ छुनेइ को रे कसि आइमाइ हो भणि यिनले जाण्नेइथ्या। क्याकि यो त एक अनैतिक जीवन जिउनेइ आइमाइ हो।”


गेरासेन प्रदेस वलतिर पल्तिरका सब गाउँका मान्सनले येशूलाइ तिनरा गाँउ बठेइ जाइ दिनु पण्यो भणि बिन्ति अद्द पस्या। क्याकि तिनन बड्ताइ डराइरइथ्या। इसेरि उन नामि चडिबर फर्क्या।


तिननले उनलाइ भण्यो, “कोइ मान्सन भण्नाहान तम बप्तिस्मा दिन्या यूहन्ना हउ। कसइले भण्नाहान तम एलिया अगमबक्ता हौ, रे कसइले भण्नाहान, पइल्लिका अगमबक्तामी हइ एक जाना आजी उठिरइछन।”


तब तिननले उइलाइ सोध्यो, “तसो भया तु को हइ? कि तु एलिया अगमबक्ता हइ?” उइले भण्यो, “म होइन” उनले आजी सोध्यो, “कि तु त्यो अगमबक्ता हइ?” उइले जबाफ दियो, “होइन।”


पइ तिननले उइलाइ सोध्यो “तु ख्रीष्ट लगइ हइनि, एलिया अगमबक्ता लगइ हइनि, त्यो अगमबक्ता लगइ हइनि भण्या, क्याइ बप्तिस्मा दिन्छइ?”


तइ स्वानिले उनलाइ भण्यो, “हजुर, तम अगमबक्ता रइछौ भणि म था पाउनउ।


तब तिन मान्सले येशूले अर्याको चिन्ह धेकिबर भण्यो, “यइ संसारमी आउन्या अगमबक्ता साँच्चि यिनइ हुन।”


तिननले तइ अन्धालाइ आजी सोध्यो, “उइले तुलाइ धेक्द्या बनाया हुनाले तु उइका बारेमि कि भणन्छइ?” तइले भण्यो, “उन अगमबक्ता हुन।”


यिन कुरणी सुणिन्जेइ हननिया भइय्यइनि लोट्यो रे त्यो मर्यो। यो सुण्न्या सब डरले काम्या।


“तिन यिनइ मोशा हुन जइले इस्राएल देशका मान्सनलाइ भण्यो, ‘तमरा परमेश्वरले तमरा भाइनका बिच बठेइ म जसोइ एक अगमबक्ता तमरा निउति खडा अद्या हुन तमन उनराइ कुरणी सुण।’


तबइकिलाइ तिननले परमेश्वरलाइ मेरा जीवनमी अर्या कामकी निउति परमेश्वरको महिमा अर्यो।


Lean sinn:

Sanasan


Sanasan