Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 7:14 - डोटेली नयाँ करार

14 पछा नजिक गइबर काट्टोलाइ छोयो, रे बोक्द्यावाला रोकिया। उनले भण्यो, “ए केटा, म तुलाइ भण्नउ, उठ।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

14 रे नजिक्‍कइ जाइबर इसुले मुर्दाका काठमि छोयो रे मलामिन कल्‍लिया। इसुले मुर्दाखि भुन्‍यो, “ए केटो, मु तुखि भुन्‍नउ उठ्‌।”

Faic an caibideil Dèan lethbhreac




लूका 7:14
20 Iomraidhean Croise  

पइ येशूले केटीको हात समाइबर तइलाइ भण्यो, “तलिता कुमि” जइको अर्थ हो, “हे केटि म तुलाइ भण्नउ उठ।”


जब प्रभुले तइलाइ धेक्यो, तब उनले दयाले भारिबर भण्यो, “जनरोइ।”


तब मर्या मान्स उठीबर बस्यो, रे बोल्ल लाग्यो। येशूले तइलाइ उइकी इजाका जिम्मा लाइदियो।


येशूका बारेमि यो चर्चा सारा यहुदिया जिल्ला रे वलतिर पल्तिरका सब जिल्लामि फैलियो।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जो मर्या बठेइ जिउना बनाउनउ रे जइले जीवन दिन्छ। मलाइ बिश्वास अद्द्या मर्या लगइ जिउनो हुन्या हो।


क्याकि जसेरि पिताले मर्यालाइ उठाउनाहान रे तिननलाइ जीवन दिनाहान, तसेरि चेलो लगइ जइलाइ मन अरन्छ, तइलाइ जीवन दिन्छ।


साँच्चि, म तमनलाइ भण्नउ, त्यो समय आउनाछ, रे त्यो समय अइलइ हो, जब मर्याले परमेश्वरका चेलोको डाको सुण्नाहान, रे जो सुण्न्या छन तिनन सब सदाइ बाँच्या छन।


पबित्र सास्त्रमि यिसो लेखिरइछ, “मइले तुलाइ भौत जातिका पुर्खा बनाइराइछु।” परमेश्वरका नजरमि अब्राहाम हामरा बा हुन। उनले तिन परमेश्वरमि बिश्वास अर्यो, जइले मर्यालाइ जिउना बनाउनाहान रे तिन चीजलाइ लगइ अस्तित्वमि ल्याउनाहान जइको अस्तित्व आथिन।


क्याकि अबिश्वासी मान्सनले गुप्तमि अर्या कामका बारेमि आपसमी कुरणी अददु लगइ परमेश्वरका मान्सनकि निउति लाजकि कुरणी हो।


Lean sinn:

Sanasan


Sanasan