Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 6:5 - डोटेली नयाँ करार

5 तइ पछा उनले तिननलाइ भण्यो, “म, मान्सको चेलोलाइ बिश्राम दिनमि अधिकार छ।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

5 रे इसुले कुरा सक्दा सक्‍दाइ भुन्‍यो, “मु मान्‍सको चेलो त बिस्राम दिनको प्रभु हुँ।”

Faic an caibideil Dèan lethbhreac




लूका 6:5
6 Iomraidhean Croise  

तब उनले तिनलाइ भण्यो, “बिश्राम दिन मान्सका निउति बनाइया हो तर मान्स बिश्रामदिनकी निउति बनाया होइन।


तब एक बादल आयो रे तिननलाइ ढाक्दियो रे परमेश्वरले बादल बठेइ इसो भण्यो, “यिन मेरा प्यारा चेलो हुन रे इनरि कुरणी सुण!”


कसेरी परमेश्वरका घरमि पसिबर भेटिका रुपमि चढाइया रोटा समाइबर तिनले खायो, रे आफसित भयालाइ लगइ दियो, जो यहुदि पुजारि बाहेक औरले खानु उचित थेइन।”


अर्खा बिश्राम दिनमि यहुदि सभाघर भितर पसिबर उनले शिक्षा दियो। ताँ दाइन हात सुक्या एक जानो मान्स थ्यो।


बिश्वासीनको आराधनाको दिनमि पबित्र आत्मा ममि आया रे मइले मेरा पछाडी कसइलाइ मसित बोल्या जसो सुण्या, जो तुरहिको जसो चर्को रे स्पष्ट थ्यो।


Lean sinn:

Sanasan


Sanasan