Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 6:3 - डोटेली नयाँ करार

3 येशूले तिननलाइ जबाफ दिइबर भण्यो, “कि तमनले यो लगइ पड्या आथिनौ ब, जब दाउद आफइ रे तिनसित भया भोकाइरइथ्या, तब कि अर्यो?

Faic an caibideil Dèan lethbhreac

डोटेलि

3 इसुले तिनुनलाइ भुन्‍यो कि, “दाउद राजा रे उन सङभयालाइ भोक लाग्‍या बेलामि दाउद राजाले कि अर्‍यो? क्‍या तमुले पड्‌या छइनउ ब?

Faic an caibideil Dèan lethbhreac




लूका 6:3
10 Iomraidhean Croise  

पइ येशूले जबाफ दियो कि तमनले पढया आथिन ब? पइल्लि जइले तिननलाइ सृष्टि अर्यो उनले तिननलाइ नर रे नारी बनायो,


रे तिननले उनलाइ भण्यो सुण्नाछौ यिनुन कि भण्ना छन? तब येशूले तिननलाइ भण्यो हाइ सुण्नार्याउ क्या तमनले पण्या आथिनौ, बालक रे ढुधे बालकको ओठ बठेइ तमले पुरा प्रसंसा निकालीराइछौ?


येशूले तिनलाइ भण्यो, “कि तमनले कभइ पबित्र सास्त्र पढयानु? ‘ढुङालाइ घर बनाउन्याले रद्द अर्यो तेइ ढुङो घरको कुनाको सीर ढुङो भयो। यो परमप्रभु बठेइ आया हो, तर हामरा दृष्टिमि यो रहस्यमय छ।’”


मर्या बठेइ जिउना हुन्या बारेमि परमेश्वरले तमनलाइ कि भणिराइछ, त्यो तमनले पढयानु ब?


येशू उजाड ठाउँमि चालिस दिन रे चालिस रात बर्त बस्या पछा उन भोकाया।


कि तमले पबित्र सास्त्रमि यो पढयानु खीष्टको तुलना महत्वपूर्ण ढुङा सित अरिराइछ? परमेश्वरको बचनले इसो भणन्छ, “जइ ढुङा घर बनाउन्याले खितदिय, तेइ ढुङा घरको भौत महत्वपूर्ण ढुङा बन्यो।


आगो लाग्या झुलकि काहानिमि कि भयो, परमेश्वरले मोशासित कुरणी अरिबर भण्यो, ‘म अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु’ भौत समय पछा तिनन मर्या।


Lean sinn:

Sanasan


Sanasan