Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 5:25 - डोटेली नयाँ करार

25 तइ पछा त्यो मान्स उतन्जेइ तिनरा अगाडी उठ्यो, रे जइ बिस्तरामि त्यो सिरइथ्यो तइले त्यो उठाइबर परमेश्वरको महिमा अद्दोइ आफना घर तिर गयो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

25 त्‍यो मान्‍स तनज्‍याइ, उठ्‍यो रे आफनो खाट बोकिबर परमेस्‍वरको बडाइ अदोइ आफना घर गयो।

Faic an caibideil Dèan lethbhreac




लूका 5:25
12 Iomraidhean Croise  

जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।


पइ उतन्जेइ त्यो मान्स उठयो, आफ्नो बिस्तरा उठायो रे सबका अगाडी घर गयो, यो धेकिबर सब छक्‍क पण्या, रे तिन सबले परमेश्वरको प्रसंसा अददाइ भण्यो, “हामले पइल्ली कभइ इसो धेक्या थेइन।”


तब उनले तइमि आफना हात राख्यो, रे उन उतन्जेइ सिदा होइगइ रे परमेश्वरको प्रसंसा अद्द पसि।


पइ उतनजेइ त्यो धेक्द्या भयो, रे परमेश्वरको प्रसंसा अद्दोइ त्यो उनरा पछा लाग्या। यो धेकिबर सब मान्सले परमेश्वरको प्रसंसा अर्यो।


उनले आफ्नो हात तइमि राख्यो रे भण्यो, “म तुलाइ निको बनाउन चाहनउ।” रे उतन्जेइ तइको कोड तइ बठेइ निकलिबर गयो।


तब यहुदि अगुवानले तइ आखा धेक्द्या मान्सलाइ दोसर्या बोलाइबर भण्यो, “परमेश्वरको कसम खाइबर भण। हाम जाण्नाउ कि यो मान्स पापी हो।”


Lean sinn:

Sanasan


Sanasan