Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 5:22 - डोटेली नयाँ करार

22 तर येशूले तिनरो प्रश्न जाणिबर तिननलाइ भण्यो, “तमन आफना हृदयमि क्याकि इसो बिचार अरन्छौ?

Faic an caibideil Dèan lethbhreac

डोटेलि

22 तिनरा मनइनिका कुरा बुजिबर इसुले भुन्‍यो, “तमु क्‍याकि यसो सोचन्‍छउ।

Faic an caibideil Dèan lethbhreac




लूका 5:22
15 Iomraidhean Croise  

तब यो कुरणी था पाइबर येशू ताँ बठेइ हिट्या रे मान्सको भिड उनरा पछा लाग्या, रे तिनन सबलाइ उनले निको बनायो।


उनले फरिसिको बिचार था पाइबर उनलाइ भण्यो, “यदि कोइ राज्यका मान्स समुहमी बाणिनाहान, आपसमी लडाइ अद्दहान भण्या त्यो राज्य पक्‍का नास हुन्या हो, रे यदि कोइ सहर अथवा परिबार आफ्नाइ बिचमि फाटो भयो भण्या तिन लामो समय सम्म टिक्दाइन्न।


येशूले तिनरो बिचार बुजिबर भण्यो, “तमन क्यालाइ आफना हृदयमि खराब बिचार अद्दाछौ?”


येशूले तिननले सोच्या कुरणी था पाइबर तिनलाइ भण्यो, “तमनसित प्रयाप्त रोटा आथिन भणि क्याकि तमन बहस अरन्छौ? कि तमनले आफ्नो मनलाइ नबुज्जा कठोर बनाइराइछौ आजी बुज्या आथिनु?


तर उनले तिननलाइ भण्यो, “तमन क्याइ बिचलित हुन्छौ? रे तमनका मनमि क्याइ संका आउँछ?


तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले प्रश्न अद्द पस्या, “परमेश्वरको बिरुद्दमि निन्दा अदद्या यो को हो? पाप त परमेश्वरले मान्तर क्षमा अद्द सक्दाहान।”


‘कि भण्नु सजी छ? तेरा पाप क्षमा भयो’ भण्नु कि ‘उठ रे हिट’ भण्नु,


तर पत्रुसले भण्यो, “ए हननिया, पबित्र आत्मासित झुटि बोल्या रे जमिन बेच्या रुप्या बठेइ केइ हिस्सा आफसित राख्द्या कुरणी सैतानले कसेरी तेरा मनमि हाल्दियो?


परमेश्वरको बचन त काम अरीराख्द्या रे जिउनो छ। यो दुइधारे तरबार भण्नालगइ बड्ता लगाउ छ। यइले भितर पुरा प्राण रे आत्मालाइ छुट्याइ दिन्छ। जोर्नी रे मज्जालाइ अलग पाणिदिन्छ। परमेश्वरका बचनले मान्सनका हृदयको बिचार रे चाहानालाइ केलाइबर जाँच अरन्छ।


म तइका शिक्षालाइ पछ्याउन्या लाइ माद्द्या हु। रे सब मण्डलिले था पाउन्या छन कि म उइ हु जइले सबका बिचार रे आसयलाइ जाँच अरन्छ, रे म तमन हरेकलाइ तमनले अर्या काम अन्सार सबलाइ प्रतिफल दिन्या हु।


Lean sinn:

Sanasan


Sanasan