Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 4:5 - डोटेली नयाँ करार

5 सैतानले उनलाइ एक उच्चा ठाउँमि लइजाइबर एकै बेरमि धर्तिका जम्माइ राज्य धेकायो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

5 तइपाछा सइतानले इसुलाइ एक उच्‍चा डाँङामि लइजाइबर सन्‍सारका जम्‍माइ राज्‍य धेकाइबर भुन्‍यो,

Faic an caibideil Dèan lethbhreac




लूका 4:5
11 Iomraidhean Croise  

रे परमेश्वरका राज्यको सुसमाचारका बारेमि संसारका सब जातिमी प्रचार अरिन्या हो, ताकि सब जातिकी निउति स्वीकार अद्दाइ मौका हुन्या हो। तइ पछा संसारको अन्त्य आउन्या हो।


आजी सैतानले उनलाइ एक उच्चा पहाडमि लइजाइबर धर्तिका सब राज्य रे तइको बैभव उनलाइ धेकायो,


यो एकइ क्षणमि हुन्या हो, आँखाका एक झिमकाइ जसो। जब तुरहिको आखिरी आवाज बजन्छ, तब मर्या मान्सन सदाइकिलाइ बाच्चाइ मर्या बठेइ जिउना हुन्या हुन। रे हाम जो जिउनाछौ, हामरो शरीर बदलिन्या हो।


रे यो संसारमी हामसित भया केइलगइ थोकलाइ हामरि निउति भौत महत्वपूर्ण नभया माणनु पणन्छ, क्याकि यइ संसारमी भया सब थोक छिट्टाइ बिति जान्या हुन।


हामरा कष्ट अइल थोकाइ छन रे लामो समय सम्म रन्या आथिन। क्याकि यिन कष्ट अनन्त महिमाकी निउति हुनाहान, त्यो यिन कष्ट भण्ना त आजी बरता छ।


तइ बेला तमनले परमेश्वरलाइ नचिन्या यइ संसारका मान्सन जसेइ जीवन बिताउनथ्या, रे तमनले यइ संसारको मुख्य सासक सैतानको आज्ञापालन अर्या, जइले अइल लगइ परमेश्वरका आज्ञा नमाणन्या मान्सनका हृदयमि काम अददाछ।


क्याकि हामरो लडाइ मान्सनका बिरोधमी होइन, बरु सासकका बिरोधमी, अधिकारीका बिरोधमी, यइ अन्धकार संसारका सक्तिका बिरोधमी रे सब किसिमका दुष्ट सक्तिसित हो, जो अदृष्य संसारमी छन।


Lean sinn:

Sanasan


Sanasan