4 येशूले तइलाइ जबाफ दिइबर भण्यो, “लेखिरइछ मान्स रोटाले मान्तर जिउनो रनइन।”
4 इसुले भुन्यो, “धर्म- सास्त्तरमि यसो लेखिया छ, ‘मान्स रोटाले मात्तरइ बाच्चइन्।’”
तर येशूले भण्यो, पबित्र सास्त्रमि लेखिरइछ, “मान्स रोटाले मान्तरइ हइन, तर उ परमेश्वरले भण्याको हरेक बचन माणिबर बाँचन्छ।”
“तबइकिलाइ तमनले चिन्ता अरिबर जन भण कि खाउलो, कि पिउलो, कि लाउलो?
तब येशूले तिननलाइ भण्यो, “जब मइले तमनलाइ पैसा, झोला रे बिना जुता सुसमाचार प्रचार अददाइ बाइर पठाइराइथ्या, कि तमनलाइ केइ कुरणीको कमी भयो?” तिननले भण्यो, “भएइन।”
क्याकि पबित्र सास्त्रमि लेखिरइछ, “तमलाइ बचाउनाइ परमेश्वरले आफना स्वर्गदुतलाइ आज्ञा अद्या हुन
सैतानले उनरा वाँ आइबर भण्यो, “यदि तम परमेश्वरका चेला हौ भण्या, यिन ढुङालाइ रोटा होइजाउन भणि आज्ञा अर, ताकि तम तिन रोटा खान सक।”
येशूले तइलाइ जबाफ दिइबर भण्यो, “लेखिरइछ तुइले परमप्रभु, आफना परमेश्वरलाइ आराधना अरेइ, रे उनरो मान्तर सेवा अरेइ।”
रे जसेरि एक सिपाइले लडाइमि आफ्नो मुन्टो बचाउनाइ टोप लाउन्छ तसेरि परमेश्वरले तिननलाइ सैतान बठेइ बचाउनाहान। जसेरि एक सिपाइले आफलाइ बचाउनाइ तरबार समाउन्छ, तसेरि आफलाइ बचाउनाइ परमेश्वरको बचन समाउन्छ, जो पबित्र आत्माले तमनलाइ दिनाहान।