Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 4:21 - डोटेली नयाँ करार

21 तब उनले तिननलाइ भण्यो, “आज पबित्र सास्त्रको यो बचन तमनले सुण्न्ना सुण्न्नाइ पुरा भया छ।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

21 उनुले तिनुनलाइ भुन्‍यो कि, “धर्म- सास्‍त्‍तरमि लेखिया बचन तमुले सुन्‍नासुन्‍नाइ पुरा होइरइ छ।”

Faic an caibideil Dèan lethbhreac




लूका 4:21
9 Iomraidhean Croise  

यशैयाको अगमबाणी तिननमि पुरा होइरइछ, जइले इसेरि भणन्छ: “जब तम सुण्न त सुणन्छौ तर कभै बुज्जानु, हेर्न त हेरन्छौ, तर कभइ धेक्दानु।


उनले तइ किताब बन्द अर्यो, रे एक जाना सेबकलाइ दिइबर उन बस्या। यहुदि सभाघर भितर भया सबले येशूलाइ एकोरो हेर्यो।


सबले उनरो बडवाँइ अर्यो, रे उनरो मुख बठेइ निकल्या कृपापूर्ण बचनमी छक्‍क पड्या, रे तिननले भण्यो, “यिन योसेफका चेला होइन्न ब?”


तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


ख्रीष्टले दु:ख भोग्दु पणन्छ, रे मद्दु पणन्छ भणबर परमेश्वरले सब अगमबक्ता बठेइ भौत पइल्ली भण्या भविष्यवाणी उनले यिसेरी साचो साबित अर्यो।


Lean sinn:

Sanasan


Sanasan