Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 3:14 - डोटेली नयाँ करार

14 सिपाइनले लगइ सोध्यो, “हामले कि अददु हो?” तइले तिननलाइ भण्यो, “कसइमी अत्यचार जन अर, रे झुटो दोस लाइबर जनलुट। आफना तलबमि सन्तुष्ट रअ।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

14 सिपाइन आइबर सोध्‍यो, “हामले कि अद्‌पड्‍या हो?” युहन्‍नाले तिनलाइ भुन्‍यो, “जबरजस्‍ति अरिबर झुटा दोसलाइबर रुप्‍या जनलिया रे आफना कमाइमि खुसि हो।”

Faic an caibideil Dèan lethbhreac




लूका 3:14
15 Iomraidhean Croise  

जब येशू कफर्नहुम गाउँमी गया, एक जानो रोमी जो सय जाना सिपाइको कप्तानथ्यो, त्यो येशूका वाँ आयो रे बिन्ति अरिबर उनसित सहयोग माग्यो,


जखायसले खाना खान्ज्या कलिबर प्रभु येशूलाइ भण्यो, “प्रभु, हेर, म आफना सम्पतिको आधा भाग गरिबलाइ दिन्या हु, रे कोइ बठेइ अन्याय अरिबर कर लैजाइराइछु भण्या म तइको चार गुणा फिर्ता अरिदिन्या हुन।”


तिन मान्सनको भिडले यूहन्नालाइ सोध्यो, “तसो भया आब हामले परमेश्वरको दण्ड बठेइ बच्चाकिलाइ कि अद्दाउ?”


तइले तिननलाइ भण्यो, “तमनलाइ सरकारले भण्या हइ बड्ता कर मागउजन।”


जब तिनसित बोल्ल्या स्वर्गदुत बिदा भया तब कर्नेलियसले आफना घरका दुइ जाना नौकर रे एक जानो भक्त सिपाहिलाइ सदाइ तिनरो सेवा अददाइ बोलायो।


ताकि तमन दुष्ट रे भ्रष्ट संसारका मान्सनका बिचमि सुद्द रे खोट नभया परमेश्वरका सिद्द सन्तान जसाइ जीवन बिताउन सक। तमन यइ संसारका दुष्ट मान्सनका बिचमि अग्गासमि तारा चम्कया जसेरि चम्कनु पणन्छ।


मलाइ खाँचो पड्या चिज मसित आथिन भणबर मइले तमनलाइ गुनासो पोख्या होइन, क्याकि जसोइ परिस्थितिमि लगइ मइले सन्तुष्ट रन सिकिसक्या छु।


तसेरि बुढी आइमाइले इसो ब्यबहार अरुन जइले तिननले अद्देइ कुरणीमि परमेश्वरलाइ सम्मान दिन्छ। औरको बारेमि नानिको बोल्लेइ रे दराहा हुनु पड्डइन, तर तिननले औरलाइ असल जीवन बिताउन्या तरिका लगइ सिकाउनु पणन्छ।


तइ पछा मइले स्वर्गमि भणिया एक ठुलो आवाज सुण्या, “आब हामरा परमेश्वरको मुक्ति, सक्ति, राज्य रे उनरा ख्रीष्टको अधिकार आया छ। क्याकि हामरा भाइनलाइ दोस लाउन्या, जइले हामरा परमेश्वरका अगाडी तिननलाइ रातदिन दोस लाउन्छ, त्यो तल्तिर खितिया छ।


Lean sinn:

Sanasan


Sanasan