Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 22:11 - डोटेली नयाँ करार

11 रे तम उसैका पछा लाग्या। जइ घरमि उ पस्याछ, तइ घरका मालिकलाइ तम भण: गुरु जी भण्नाहान कि त्यो व्यवस्थित पाउना कोठा काँ छ जा म लगइ आफना शिष्यासित निस्तार काजबारको भोज खान्याहु?

Faic an caibideil Dèan lethbhreac

डोटेलि

11 रे तमुले तइ घरका मालिकलाइ भुण, ‘गुरुले तमलाइ सोधिराइ छ। मुइले आफना सिस्‍यानसङ निस्‍तार चाडको भोज खान्‍या पाउना कोठा काँ छ?’

Faic an caibideil Dèan lethbhreac




लूका 22:11
9 Iomraidhean Croise  

कसइले तमनलाइ केइ भणि हाल्यो भण्या हामरा प्रभुलाइ यइको खाँचो पडिरइछ, रे उनले छिटाइ फर्काइ दिन्या हुन भणि भणदिया।


जइ घरमि उ पसन्छ, तेइ घरका मालिकलाइ तम भण: गुरु जी भण्नाहान कि त्यो व्यवस्थित पाउना कोठा काँ छ जा म लगइ आफना शिष्यासित निस्तार काजबारको भोज खान्या हु?


यदि कसइले तमनलाइ ‘यो क्याद्दाछौ?’ भण्यो भण्या, ‘हामरा प्रभुलाइ यइको खाँचो पडिरइछ’ भण।”


तिननले भण्यो, “प्रभुलाइ यइको खाँचो छ।”


जब येशू जखायस भया रुखलाइ पुग्या, तब उनले मल्तिर हेरिबर तइलाइ भण्यो, “ए जखायस, झट्टइ ओलीबर आइ, क्याकि आज मलाइ तेरा घरमि बस्सु पडिरइछ।”


उनले तिननलाइ भण्यो, “यरुशलेम सहरमि जा रे एक मान्स पानीको फोलो समाइबर जन्नारया भेट्याछौ,


उनले तमलाइ निक्केरि व्यवस्थित तयार पाण्याको मल्तिरको कोठा धेकाउन्या छ रे तइ कोठामी हामकिलाइ निस्तारको भोज खानाइकिलाइ तयार अर।”


इति भणबर त्यो निगइ, रे आफ्नि बैनि मरियमलाइ बोलाइबर खुसुक्‍क भणि, “गुरुज्यू, पुग्ग्या, रे तुलाइ बोलाउन्ना छन।”


सुण, तमरा हृदयमि पस्साइलाइ, म घरको बाइर कल्लिर्या रे ढोका ढकढक अददार्या मान्स जसो हुँ। यदि तमले मेरो आवाज सुण्या रे मेरी निउति आफ्नो हृदय खोल्या भण्या, म भितर आउनउ रे हाम एक अर्खासित संङइ संगति अद्दया हौ।


Lean sinn:

Sanasan


Sanasan