Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 21:8 - डोटेली नयाँ करार

8 उनले भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ। भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु, रे बेला नजिकै आइरइछ, भणबर भण्न्या हुन। तिनरा पछा तमन जनलाग।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

8 उनुले भुन्‍यो, “होसियार बस, तमुलाइ कसइले जनबहकाउ। क्‍यालाइकि मेरा नाउँमि कतिबइ जना ‘मु ख्रिस्‍ट हुँ, भुन्‍नाइ आउन्‍या छन्।’ रे ‘समय नजिकइ छ’ भुन्‍न्‍या छन्, तनुनका पाछा जनलागउ।

Faic an caibideil Dèan lethbhreac




लूका 21:8
26 Iomraidhean Croise  

भौत झुटा अगमबक्ता आउन्या हुन, रे भौत मान्सनलाइ धोका दिन्या हुन।


“आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


तइ बेला बठेइ येशूले प्रचार अद्द रे यो भण्न लाग्या, “आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


मान्सनले तमनलाइ भण्न्या हुन, ‘हेर, ख्रीष्ट ताँ छन!’ अथवा ‘हेर, उन याँ छन।’ तर जन जा, रे तिनरा पछा जनलाग।


तिननले उनलाइ सोध्यो, “गुरुज्यू, यिन सब कब हुन्या हुन? रे यिन कुरणी हुन्ज्या कि चिनो हुन्या हो?”


तमनले जब लडाइका हल्ला नजिकै सुणन्छौ रे खैलाबैला कुरणी सुण्न्या हउ, तब डराया जन। क्याकि पइलि इसा घटना हुनु जरुडी छ, तर संसारको अन्त चाइ उतन्जेइ हुन्या आथिन।”


म आफ्ना पिता परमेश्वरको अधिकार लेइबर आया छु रे तमन मलाइ स्वीकार अद्दान। तर आफनोइ अधिकार लेइबर आउन्यालाइ तमनले स्वीकार अरन्छौ।


तबइकिलाइ मइले तमनलाइ भण्या, ‘तमन आफना पापको क्षमा नपाइबरइ मद्दया हउ,’ यदि ‘म जो हु तेइ हु’ भणबर तमनले ममि बिश्वास अर्यानु भण्या तमन मद्द्या हौ रे तमरा पापको क्षमा हुन्या आथिन।”


तब येशूले तिनलाइ भण्यो, “जब तमनले म, मान्सको चेलोलाइ क्रुसमि टाङ्द्या हौ तइ पछा ‘म जो हु तेइ हु’ भणि था पाउन्या हौ, रे म आफना अधिकार बठेइ केइ अद्दइन, तर मेरा पिताले मलाइ सिकाया अन्सार म यिन कुरणी बोल्ल्या रइछु भणि तमनले था पाउन्या हौ।


तमनलाइ पक्‍का था छ कि दुष्ट मान्सन परमेश्वरका राज्यका हकदार हुनाइन। कसले तमनलाइ धोका जन देउ। जो मान्सन अनैतिक, मुर्तिपुजक, व्यभिचारि, समलिङगि, पुरुषगामि।


यिन मान्सन बठेइ मुर्ख जन बन जो यिन पाप अद्दाइ बाहाना बनाउन्या कोशिस अददाहान, क्याकि यिन कुरणिका लाग्दा परमेश्वरको क्रोध आज्ञा नमान्या मान्सनमि पणन्छ।


मान्सनले तमनलाइ प्रभुको फर्कि आउन्या दिनका बारेमि भण्या कुरणीमि कभइ बिश्वास जन अर। क्याकि प्रभु येशू फर्कि आउना हइ पइल्ली इसो समय हुन्या हो जब भौत मान्सनले परमेश्वरको बिरुद्दमि बिद्रोह अद्या हुन, रे त्यो दुष्ट मान्स धेकिन्या हो जइलाइ परमेश्वरले पक्‍का नरकमि नासअद्या हुन।


तर दुष्ट मान्सन रे तिन ठगमान्सनले भौत दुष्ट काम अददाहुन, तिननले मान्सन धोका दिन्या हुन रे तिनन आफइ लगइ और बठेइ धोका पाउन्या हुन।


प्यारा हो, तिन सबलाइ बिश्वास जन अर जइले पबित्र आत्मा बठेइ बोल्या दाबि अददाहान। तर तिन आत्मा परमेश्वर बठेइ आयाका हुन कि होइन भणबर तिनरो जाँच अर। क्याकि भौत झुटा अगमबक्ता लगइ येइ संसारमी छन।


म यो भणउ, क्याकि भौत मान्सन औरलाइ झुटा शिक्षाले भ्रममि पड्डयाइलाइ संसारमी आया छन। तिननले येशू ख्रीष्ट यइ संसारमी मानब सरीरमि आया होइन भणि भण्नाहान, यदि कसइ मान्सले इसो भणन्छ भण्या, त्यो ख्रीष्ट बिरोधी हो, जइले सदाइ मान्सनलाइ धोका दिन्छ।


यो भविष्यवाणी औरकिलाइ पढ्या सबइ जानालाइ परमेश्वरले आशिस दिनाहान, रे सुणन्या रे पालन अद्द्या सबलाइ आशिस दिनाहान। क्याकि यिन कुरणी छिट्टाइ हुनेइहुन।


त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।


Lean sinn:

Sanasan


Sanasan