Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 21:7 - डोटेली नयाँ करार

7 तिननले उनलाइ सोध्यो, “गुरुज्यू, यिन सब कब हुन्या हुन? रे यिन कुरणी हुन्ज्या कि चिनो हुन्या हो?”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

7 तिनुनले उनलाइ सोध्‍यो, “गुरुज्‍यु, यिन सप्‍पइ कुरा कब हुन्‍याछन्? रे यो कुरा हुन्‍ज्‍या कि चिन्‍ह हुन्‍या छ ब?”

Faic an caibideil Dèan lethbhreac




लूका 21:7
13 Iomraidhean Croise  

येशू मन्दिर छाडिबर जैतुन डाङामि बसन्ज्या शिष्याले एकान्तमी आइबर सोध्यो, “हामलाइ भण, यिन कुरणी कब हुन्या हुन, रे तमरो आगमन रे यइ युगका अन्तको चिनो कि हुन्या हो?”


पड्यावालाले यो बूझुन कि जो म लेख्दाछु: एक दिन तम खराब मान्सलाइ यरुशलेम सहरमि कल्लिया धेक्द्या हउ। जा उइले हुनु पड्डइन थ्यो रे उ मन्दिर छाडिबर भागउ, तइ पछा यहुदिया राज्यका मान्स पहाड तिर भागुन रे तिनन नमारिउन।


साँच्चि, म तमलाइ भण्नउ, अइल बस्या कोइ मान्स पक्‍का रुपमि यिन सब कुरणी नहुन्ज्या सम्म मद्द्या आथिन।


तमनले जी धेकिराइछौ, यिसो समय आउन्या हो जब यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन, तिन जम्माइ भत्कन्या हुन।


उनले भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ। भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु, रे बेला नजिकै आइरइछ, भणबर भण्न्या हुन। तिनरा पछा तमन जनलाग।


Lean sinn:

Sanasan


Sanasan