Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 21:3 - डोटेली नयाँ करार

3 तब उनले भण्यो, “साँच्चि म तमलाइ भण्नउ, मन्दिरका भेटी-पात्रमि चडाउन्यामि हइ यइ गरिब बिधवाले और सब भण्ना बड्ताइ चडाइराइछ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

3 तबइ उनुले भुन्‍यो, “साँच्‍चि मु तमखि भुन्‍नउ यइ गरिब बिधुवाले अउर सप्‍पइका हइ बर्ता भेटि चढाइराइ छ।

Faic an caibideil Dèan lethbhreac




लूका 21:3
13 Iomraidhean Croise  

साँच्चि म तमनलाइ भण्नउ, तइले उइलाइ आफ्नो जम्माइ सम्पतिमि अधिकार दिन्या हो।


उनले एक गरिब बिधवाले आइबर दुइ तामाको सिक्‍का चडाया लगइ धेक्यो।


क्याकि यिन सबले आफनो-आफ्नो प्रसस्तको धन सम्पति जो बढ़ी भया बठेइ केइ भेटी चडाइराइछ, तर यइले त आफ्नो दरिद्रता बठेइ आफना सारा जिबित रना निउति जी लगइ थ्यो त्यो सब भेटी चडायो।”


मेरी कुरणी सुण। यो सत्य हो कि इस्राएल देशमि एलिया अगमबक्ताको पालामि ताँ भौत बिधवा थिन, तइ बेला जब साडे तीन बर्ष सम्म पानी पडेइन, याँ सम्मकि पुराइ इस्राएल देशमि ठुलो अनिकाल पड्या थ्यो।


तर साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।”


तब पत्रुसले भण्न पस्या, “साँच्चि म जाण्नउ, परमेश्वर कसइको पक्षपात अद्दाइन।


क्याकि भण्या साँच्चि तमनले अभिषेक अर्या, तमरा पबित्र सेवक येशूको बिरोधमी राजा हेरोद रे पन्तियस पिलातस हाकिम दुइ जाना, गैर-यहुदि रे इस्राएल देशका मान्सनसित इसइ सहरमि जम्मा भयाथ्या।


क्याकि यदि तमन और मान्सनलाइ दान दिन चाहन्छौ भण्या तमनसित भया अनसारको दानइ ग्रहणयोग्य हुन्छ, नभया ए अनसार होइन।


Lean sinn:

Sanasan


Sanasan