Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 21:10 - डोटेली नयाँ करार

10 तब उनले तिननलाइ भण्यो, “एक जातिका मान्स अर्खा जातिका मान्सलाइ हमला अद्या छन, रे एक राज्यका मान्स अर्खा राज्यका मान्सका बिरोधमी लड्या हुन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

10 तबइ इसुले अज तिनुनलाइ भुन्‍यो, “जाति जातिका बिरुद्‌मि रे राज्‍य, राज्‍यका बिरुद्‌मि उठ्‌याछन्।

Faic an caibideil Dèan lethbhreac




लूका 21:10
12 Iomraidhean Croise  

क्याकि एक जातिका मान्स अर्खा जातिका मान्सलाइ हमला अद्या हुन, रे एक राज्यका मान्स अर्खा राज्यका मान्सका बिरोधमी लड्या हुन। रे भौत ठाउँमि भुइँचालो जान्या हो, रे अनिकाल पड्या हो। यिन घटना केवल खेदोका समयका सुरु मान्तर हुन जसो स्वानीले बालक पाउन्या बेलाको पिडा हुन्छ। तिननले भौत खेदोका समय आउनार्या धेक्द्या हुन।


भौत ठाउँमि भुइँचालो जान्या छ, रे अनिकाल पड्या हो, भयंकर आतंक हुन्या हो, स्वर्ग बठेइ ठुला-ठुला चिन्ह हुन्या हुन।


तमनले जब लडाइका हल्ला नजिकै सुणन्छौ रे खैलाबैला कुरणी सुण्न्या हउ, तब डराया जन। क्याकि पइलि इसा घटना हुनु जरुडी छ, तर संसारको अन्त चाइ उतन्जेइ हुन्या आथिन।”


तिननमि हइ अगाबस नाउँ भया एक जाना भबिष्यवक्ता कल्लिबर सारा संसारमी ठुलो अनिकाल पड्डाइ बटिरइछ भण्न्या पबित्र आत्मा बठेइ भविष्यवाणी बोल्यो। त्यो अनिकाल सम्राट क्लौडियसको सासनकालमि पड्यो।


“आजी एक बेर” भण्न्या बचनले यो धेकाउँछ, कि सृष्टि भएइ सब कुरणी हलाइनेइ रे हटाइनेइ हुन, ताकि हलाउन नसकिनेइ कुरणी स्थिर रहुन।


Lean sinn:

Sanasan


Sanasan