Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 20:5 - डोटेली नयाँ करार

5 पइ तिनन यिसो भण्नाइ आपसमी बहस अद्द पस्या, “यदि त्यो स्वर्गका परमेश्वर बठेइ भण्नाउ भण्या, तमले यूहन्नामी क्याकि बिश्वास अर्यान भणि तिन भण्न्या हुन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

5 तिनुन एक आपस्‍मि बहस अद्‌द लाग्‍या, “स्‍वर्गबटहइ भुन्‍नाउ भन्‍या, ‘तमुले युहन्‍नालाइ क्‍याकि बिस्‍वास अर्‍यानु?’ भनिबर तिनले भन्‍याछन्।

Faic an caibideil Dèan lethbhreac




लूका 20:5
11 Iomraidhean Croise  

तिनन आपसमी बहस अद्द पस्या, हामले रोटा लेएइन, रे उनले यिसो भण्या होलो।


यूहन्नालाइ मान्सको बप्तिस्मा दिनाइ काँ बठेइ आयो? मलाइ जबाफ दिय मान्सले कि परमेश्वरले?” पइ तिनन यिसो भण्नाइ आपसमी बहस अद्द पस्या, “यदि त्यो स्वर्गका परमेश्वर बठेइ भण्नाउ भण्या, ‘तमले यूहन्नामी क्याकि बिश्वास अर्यान’ भणि तिनन भण्न्या हुन।


यूहन्नालाइ मान्सको बप्तिस्मा दिनाइ कइले पठायो? मलाइ जबाफ दिय मान्सले कि परमेश्वरले।”


मान्स बठेइ भणबर भण्नाउ भण्या, सब मान्सले हामलाइ ढुङाले हाण्न्या हुन, क्याकि यूहन्नालाइ परमेश्वरको साँच्चीको अगमबक्ता भणि बिश्वास अर्याथ्यो।”


तिन उनइ हुन, जइका बारेमि मइले भणिराइथ्या, म पछा एक जाना मान्स आउन्ना छन, जो म भण्ना उच्च छन, क्याकि उन म जन्मनु भण्ना पइल्ली बठेइ थ्या।


मइले धेकिराइछु, रे म तमनलाइ साच्ची भण्नाछु, कि उनइ परमेश्वरको चेलो हुन”।


रे यूहन्नाका शिष्या आइबर तिननले भण्यो, “गुरुज्यू, जो मान्स यर्दन नदिको पुर्वतिर तमसित थ्यो, रे जइका बारेमि तमले भणिराइथ्या, हेद्दा, उन बप्तिस्मा दिन्ना छन, रे सब उनरा वाँ जान्नाछन”।


जइले परमेश्वरका चेलोमी बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। जइले चेलोको भण्या माण्नइन, तइले अनन्त जीवन पाया आथिन, तर परमेश्वरको दण्ड तइमि रइरन्छ।”


यूहन्नाले आफ्नो काम सकीन्या बेला भण्याथ्यो, ‘तमन मलाइ मुक्तिदाता हो कि भणबर चिन्न चाहान्छौ, त्यो तम ख्रीष्ट होइन। तर म पछा एक जाना आउन्याहुन, उन म हइ भौत महान छन, कि म उनारा खुट्टाको जुता ताना खोलल्या लायकको आथिन।’”


Lean sinn:

Sanasan


Sanasan