Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 2:32 - डोटेली नयाँ करार

32 उन परमेश्वरलाइ प्रकट अद्दाइकिलाइ गैर-यहुदि मान्सनकि निउति ज्योति हुन रे तमरो इस्राएल देशका मान्सनकि निउति उन आदर हुन।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

32 उन अउरजातिनका मान्‍सलाइ बाटो धेकाउन्‍या उजालो हुन्। तमरा जाति इज्राएलिकि निउति महिमा हुन।”

Faic an caibideil Dèan lethbhreac




लूका 2:32
22 Iomraidhean Croise  

तम मान्सन जो पापका अनारामि बस्स्या छौ खीष्टको एक चम्किन्या उजालो धेक्द्याहौ। खीष्टको उजालो तिन मान्सनमि चम्कन्या हो, जो उन ठाउँमि बस्साहान, जा मान्सन मृत्युका छाइलमि छन।”


तब स्वर्गदुतले तिननलाइ भण्यो, “जनडरा, क्याकि हेर, म तमनलाइ बरताइ आनन्दको सुसमाचार सुणानउ, जो सब मान्सका निउति हुन्या हो।


जो तमले सब मान्सका सामने तयार अरिराइथ्या,


तिननले भणिराइथ्यो कि ख्रीष्टले दु:ख भोग्दुइ पणन्छ, रे मर्या बठेइ जिउना हुन्या पइलो होइबर उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ उनरो सुसमाचार घोषणा अद्द्या हुन कि तिनन बाच्च सक्द्या हुन।”


तबइकिलाइ तमनलाइ था होउ, कि परमेश्वरको यो मुक्ति गैर-यहुदि मान्सनका निउति पठाया छ, रे तिनन स्वीकार अद्द्या हुन।”


ख्रीष्ट हामरो सब थोक भया हुनतक, पबित्र सास्त्रमि भण्या अनसार अर, “घमण्ड अद्देले प्रभुले अर्या काममी घमण्ड अरउ।”


तइ सहरलाइ उजालो अराउनाइ सुर्य रे जुन चाइनइन। क्याकि आफइमी परमेश्वरको महिमा तइ सहरमि चम्किया छ, रे त्यो परमेश्वरको महिमा थुमा लगइ हुन जइले यइलाइ उज्यालो बनायो।


Lean sinn:

Sanasan


Sanasan