Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 2:13 - डोटेली नयाँ करार

13 तब एक्‍कासि तिन स्वर्गदुतसित स्वर्गीय सेनाको एक ठुलो दल धेका पड्यो। परमेश्वरको प्रसंसा अद्दाइ तिननले भण्यो,

Faic an caibideil Dèan lethbhreac

डोटेलि

13 तनज्‍या ताँ अउरलइ स्‍वर्गदुत धेकिया, परमेस्‍वरको बडाइ अद्‌दाइ गित गाउन लाग्‍या।

Faic an caibideil Dèan lethbhreac




लूका 2:13
18 Iomraidhean Croise  

म तमनलाइ भण्नउ, यिसेरी पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या एक जाना पापीकिलाइ परमेश्वरका स्वर्गदुतका साम्नेइ आनन्द हुन्या हो।”


यो बालकको हो भणि तमन यो चिन्ह बठेइ था पाउन्या हउ: तमनले एक बालकलाइ लत्ताले बेडयाको रे डुँडमि स्याइ राख्या भेटाउन्या हउ।”


“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”


आब उनरो योजना मण्डलि बठेइ अदृष्य संसारमी भया आत्मिक प्राणि जइले सासन अद्दाहान रे जइमि अधिकार छ। तइमि परमेश्वरको भौत किसिमका ज्ञान प्रकट अददु हो।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


मइले आजी तक्या, रे सिंहासनका वलतिर पलतिर कल्लिर्या असंख्य स्वर्गदुतको आवाज सुण्या, चार जिउना प्राणि रे अगुवान।


Lean sinn:

Sanasan


Sanasan