Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 19:8 - डोटेली नयाँ करार

8 जखायसले खाना खान्ज्या कलिबर प्रभु येशूलाइ भण्यो, “प्रभु, हेर, म आफना सम्पतिको आधा भाग गरिबलाइ दिन्या हु, रे कोइ बठेइ अन्याय अरिबर कर लैजाइराइछु भण्या म तइको चार गुणा फिर्ता अरिदिन्या हुन।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

8 जखायासले उठिबर प्रभुलाइ भुन्‍यो, “प्रभु, सुन, मु आफनो सम्‍पतिको आधा भाग गरिबनलाइ दिनउ, रे कसइबटहइ अन्‍याय अरिबर केइ लिराइछु भन्‍या मु तइको चार गुण फिर्ता अर्दिन्‍या छु।”

Faic an caibideil Dèan lethbhreac




लूका 19:8
22 Iomraidhean Croise  

तर भितरका चिज दानका रुपमि दिय, रे तेरो निउति सब कुरणी सुद्द हुन्या हो।


तमरो सम्पत्ति बेचिबर दान दिय। आफना निउति नचिरिन्या थैला बना। स्वर्गमि कभइ नास नहुन्या धन जम्मा अर। जाँ चोर आउनाइन रे किडा लगइ लाग्दाइन।


म तमनलाइ भण्नउ, आफना निउति संसारको धनले साथी बना, रे जब तम मर्न्छौ त्यो धन प्रयोग अद्द सक्द्या होनु, तब तिननले तमनलाइ अनन्त घरमि स्वागत अद्दया हुन।


जबइ मान्सनले यो धेक्यो, तिनन सब यिसो भणबर गनगन अद्द पस्या, “उन पापिका घर पाउना भइबर गया।”


जब प्रभुले तइलाइ धेक्यो, तब उनले दयाले भारिबर भण्यो, “जनरोइ।”


आफना शिष्यामि हइ दुइ जानालाइ यूहन्नाले प्रभुका वाँ यो सोद्दाइ पठायो, “जो आउन्याहुन, कि तम उनै हउ? कि हाम कसइको बाटो हेद्दाउ?”


Lean sinn:

Sanasan


Sanasan