Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 19:11 - डोटेली नयाँ करार

11 जब मान्सनले यिन कुरणी सुण्नाथ्या, तब येशूले तिननलाइ एक काहानि भण्न पस्या। अइल उन यरुशलेम सहर नजिकइ थ्या, रे मान्सनले सोच्यो कि परमेश्वरको राज्य आब सुरु हुन्या वालो छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

11 तिनुनले यिन कुरा सुन्‍नासुन्‍नाइ इसुले तिनुनलाइ एक उखान भुन्‍न लाग्‍या, क्‍यालाइकि उन येरुसलेमका नजिकइ आइ पुग्‍या थ्‍या, रे मान्‍सन परमेस्‍वरको राज्‍य छिट्‌टाइ प्रकट हुन्‍ना छ भन्‍या समझन्‍नाथ्‍या।

Faic an caibideil Dèan lethbhreac




लूका 19:11
4 Iomraidhean Croise  

परमेश्वरको राज्य कब आउन्या हो भण्न्या फरिसि मान्सनको समुहको प्रस्नको जबाफमि येशूले तिननलाइ भण्यो, “परमेश्वरको राज्य यिसेरी आउन्या हो कि तमन आफ्नो आखाले धेक्द्या सक्द्या होनु,


जब उनरो स्वर्ग जान्या दिन नजिकै हुन्ज्या उनले यरुशलेम सहर जान्या अठोट अर्यो।


पछा जब येशू ख्रीष्टका छान्या शिष्याले दोसर्या येशूसित भेट्यो रे तिननले उनलाइ सोध्यो, “हे प्रभु, कि तमले इस्राएल देशको स्वतन्त्रता रे हामरो राज्यको पुनस्थापना अद्दया तमरो समय आइ सक्या छ?”


Lean sinn:

Sanasan


Sanasan