Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 18:5 - डोटेली नयाँ करार

5 तर यइ बिधवाले मलाइ हैरान पाणेइ हुनाले म तइको न्याय अरिदिन्या हु, नतित त्यो एकोरो आइबर मलाइ दिक्‍क लाउनेइ हो’।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

5 रे यइ बिधुवाले मुलाइ दिक्‍क लाया हुनाले मु तइको न्‍याय अरिदिनउ, नति त्‍यो जन्‍ज्‍याइ तनज्‍याइ आइबर मुलाइ दिक्‍क लाउनेइ छ!’”

Faic an caibideil Dèan lethbhreac




लूका 18:5
9 Iomraidhean Croise  

येशूले तइलाइ केइलगइ जबाफ दिएइन। उनरा शिष्या आइबर उनलाइ बिन्ति अर्यो, “यइलाइ बिदाबारि अरिदिय, क्याकि त्यो कला हाल्ली हामरा पछा लागिरइछ।”


म तमनलाइ भण्नउ, यदि साथीको नाताले उनले उठीबर तिनलाइ केइलगइ नदिन्ना, तर तिनले लगातार माग्या हुनाले उनले उठीबर खाँचो पड्या जति तिनलाइ दिन्या हुन।


तसइ सहरमि एक बिधवा थिन। त्यो तिनरा वाँ आइराखन्थी, रे भणन्थी, ‘मेरो सत्तुरका बिरुद्द मेरो न्याय अरिदिय।’


अगाडी-अगाडी हिट्टयाले तइलाइ चुप लाग भणबर रिसायो, तर त्यो आजी जोरले कला हाल्ल पस्यो, “दाउदका बंस, ममि दया अर!”


म आफ्नो शरीरलाइ नियन्त्रण अद्दउ, ताकि म दुष्ट इच्छा अनसार जीवन जन बिताउ। नतित मइले और मान्सनलाइ सुसमाचार प्रचार अर्या इनाम पाउन्या होइन।


Lean sinn:

Sanasan


Sanasan