Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 18:4 - डोटेली नयाँ करार

4 तइले भौत दिन सम्म त माणेइन, तर पछा तइले आफना मनमि भण्यो, ‘म परमेश्वरको डर माण्नइन। मान्सको वास्ता लगइ अद्दइन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

4 तन न्‍यायधिसले केइ समयसम्‍म त माणेइन, रे पाछा तनले आफना मनमि भुन्‍यो, ‘मु परमेस्‍वरको डर मान्‍नइन, रे मान्‍सनको वास्‍ता लइ अद्‌इन्‌।

Faic an caibideil Dèan lethbhreac




लूका 18:4
8 Iomraidhean Croise  

तइले आफइ सोच्च लाग्यो, ‘मसित मेरो सारा अन्न जम्मा अरिबर राख्द्याइ पुग्द्या ठाँउ आथिन, मलाइ था आथिन आब म क्यारुँ?’


ब्यवस्थापकले आफना मनमनइ भण्यो, ‘आब म कि अरु, क्याकि मेरा मालिकले म बठेइ ब्यवस्थापकको काम खोस्स लागिरइछन। खणजोत अदद्या मेरो तागत आथिन, भिक माग्दाइ म लाज माण्नउ।


“कसइ एक सहरमि परमेश्वरको डर नमाणन्या रे मान्सको वास्ता नअद्दया एक न्यायधिश थ्या।


तसइ सहरमि एक बिधवा थिन। त्यो तिनरा वाँ आइराखन्थी, रे भणन्थी, ‘मेरो सत्तुरका बिरुद्द मेरो न्याय अरिदिय।’


“तइ पछा अंगुरको बारिका मालिकले भण्यो, ‘आब म कि अरु? म आफ्नो प्यारो चेलो पठाउनउ। सायद तिनले मेरा चेलाको आदर अरन्ना।’”


रे हामरा शारीरिक बाले लगइ हामलाइ अनुशासनमि राख्यो, रे हामले तिनरो आदर अददाउ। तबइकिलाइ हामरा आत्मिक बाका अधिनमी बस्सु झिक भौत महत्वपूर्ण छ, ताकि हामले अनन्त जीवन पाउन सकु।


Lean sinn:

Sanasan


Sanasan