Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 16:4 - डोटेली नयाँ करार

4 आब मइले कि अद्दु पड्या हो त्यो मलाइ था छ। ताकि जब म ब्यवस्थापकको काम बठेइ निकालिन्या हु मान्सनले मलाइ उनरा घरमि स्वागत अरिबर मलाइ सहयोग अरुन।’

Faic an caibideil Dèan lethbhreac

डोटेलि

4 आब मुइले कि अद्‍दु पड्‍या हो मु सोच्‍चा छु। ब्‍यबस्‍थापकको काम बटहइ निकाल्‍दियापाछा मान्‍सनले मुलाइ तिनुनका घरमि कसेरि स्‍वागत अद्‌या छन् मुइले निस्‍चय अर्‍या छु।’

Faic an caibideil Dèan lethbhreac




लूका 16:4
6 Iomraidhean Croise  

ब्यवस्थापकले आफना मनमनइ भण्यो, ‘आब म कि अरु, क्याकि मेरा मालिकले म बठेइ ब्यवस्थापकको काम खोस्स लागिरइछन। खणजोत अदद्या मेरो तागत आथिन, भिक माग्दाइ म लाज माण्नउ।


तब तइले मालिकका एक-एक रिणिलाइ बोलायो, रे पइलोलाइ भण्यो, ‘तुलाइ मालिकको ऋण कति छ?’


म तमनलाइ भण्नउ, आफना निउति संसारको धनले साथी बना, रे जब तम मर्न्छौ त्यो धन प्रयोग अद्द सक्द्या होनु, तब तिननले तमनलाइ अनन्त घरमि स्वागत अद्दया हुन।


यो बुद्दि परमेश्वरले दियाको बुद्दि होइन। तर यो त संसारिक, अनात्मिक रे सैतानिक हो।


Lean sinn:

Sanasan


Sanasan