Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 16:16 - डोटेली नयाँ करार

16 “बप्तिस्मा-दिन्या यूहन्नाको समय सम्म, मोशाको कानुन रे अगमबक्ताका संदेस तमरा मार्गदर्शक थ्या। तर आब परमेश्वरका राज्यको सुसमाचार प्रचार होइरइछ, रे सब जाना तइ राज्य भितर जानाइलाइ उत्सुक छन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

16 “बप्‍तिस्‍मा दिन्‍या युहन्‍नाका बेलासम्‍म ब्‍यबस्‍था रे अगमबक्‍ताका सिछ्‍या प्रचार अरिया। तइ बेलाबटहइ परमेस्‍वरका राज्‍यकि असल रइबार प्रचार अरिया छ, रे सप्‍पइ जना तइ राज्‍य भित्‌र जानाइलाइ जोडतोड अद्‌दाछन्।

Faic an caibideil Dèan lethbhreac




लूका 16:16
21 Iomraidhean Croise  

स्वर्गको राज्य नजिक आइरइछ, भण्नाइ प्रचार अर।


जी मुख भितर पसन्छ, तइले मान्सलाइ असुद्द बनाउनइन। तर तइ कुरणीले तइ मान्सलाइ अशुद बनाउन्छ जो तइ मान्सका भितर बठेइ बाइर आउछ।”


म यो भण्नउ क्याकि जब बप्तिस्मा दिन्या यूहन्नाले कसेरी धर्मि जीवन जिउन्या भणिराइथ्यो, तमनले उनलाइ बिश्वास अर्यानु। तर कर उठाउन्यावाला रे बेश्याले उनमी बिश्वास अर्यो, रे तमनले यो धेकिबर लगइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्कीयानु, रे उनमी बिश्वास अर्यानु।”


“आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


तइ बेला बठेइ येशूले प्रचार अद्द रे यो भण्न लाग्या, “आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


तइ पछा येशू तिनरा यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार सुणाउनाइ, रे मान्सनमि लाग्या सब किसिमका रोग रे दुर्बलता निका बनाउनाइ सारा गालील जिल्ला भरि घुम्या।


केइ दिन पछा, जब यूहन्नालाइ पकडीबर झेलमि हाल्यो, तइ पछा येशू गालील जिल्लामि गाया रे मान्सनका बिचमि परमेश्वरको सुसमाचार प्रचार अर्यो।


तर कोडी मान्स तइ ठाउँ बठेइ गयो, रे येशूले निको अरेइ कुरणी सब मान्सलाइ भण्यो। इसो भया हुनाले येशू खुला रुपले मान्सका बिचमि जान पाएइन, रे गाउँका बाइर एकान्त ठाउँमि रया। पइलगइ मान्स सब जगा हइ उनरा वाँ आया।


‘हामले तिनरा गाउको बिरुद्दमि गबाहीको निउति हामरा खुट्टाको धुलो ट्ट्केइ दिया। तर तमनलाइ था हौ, कि परमेश्वरको राज्य नजिक आइरइछ भणबर तिननलाइ प्रचार अर।’


गाउँमी भया रोगीनलाइ निको बना, रे आब ‘परमेश्वरको राज्य तमरा नजिक आइरइछ भणबर प्रचार अर।’


“तर अब्राहामले भण्यो, ‘तिननलाइ चेतावनी दिनाइलाइ तिननसित मोशाको कानुन रे अगमबक्ताका लेख छन। तिननले त्यो सुण्नु पणन्छ ताकि तिननले त्यो पालन अद्द सकुन।’


उनले उइलाइ भण्यो, ‘यदि मोशाको कानुन रे अगमबक्ताका कुरणी तिनले माण्नाइन्न भण्या, लगइ मर्या बठेइ कोइ जिउनो भया लगइ तिननले बिश्वास अद्द्या होइन्न।’”


येशूले तिननलाइ परमेश्वरको राज्यको प्रचार अद्दाइ रे बिमारी निको पाड्डाइ पठायो।


फिलिपले नथानेललाइ भेटाइबर भण्यो, “हामले तइ मान्स भेटिराइछौ, जइका बारेमि मोशाको कानुनमी रे अगमबक्ताले लगइ लेखिराइथ्यो। उ नासरत गाउँका योसेफको चेलो येशू हो”।


यदि यइलाइ हामले रोकेइन भण्या सबले उनलाइ मसिह भणबर बिश्वास अद्दया हुन रे रोममि आइबर हामरो मन्दिर रे देसलाइ नास पाड्डया हुन।”


तब फरिसि मान्सनले एक अर्खालाइ भण्न पस्या, “तक, हाम बठेइ केइ हुन्या होइन। धेकन्छौ, पुरा संसारइ तइका पछा लाग्यो।”


क्याकि परमप्रभुका एक दुतले बेला-बेलामि जल-कुण्डमी ओलीबर पानी हलाइ दिन्थ्या, रे पानी छचल्किया पछा जो पइल्ली पानी भितर पसन्थ्यो, जसाइ रोगले ग्रस्त भयालगइ त्यो निको होइजान्थ्यो।)


ख्रीष्टले दु:ख भोग्दु पणन्छ, रे मद्दु पणन्छ भणबर परमेश्वरले सब अगमबक्ता बठेइ भौत पइल्ली भण्या भविष्यवाणी उनले यिसेरी साचो साबित अर्यो।


Lean sinn:

Sanasan


Sanasan