Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 13:23 - डोटेली नयाँ करार

23 कोइ एक जनाले उनलाइ सोध्यो, “प्रभु, कि परमेश्वरले थोक्काइ मान्तर मान्सनलाइ अनन्तको दण्ड बठेइ बचाउन्या हुन?” तर उनले तिननलाइ भण्यो,

Faic an caibideil Dèan lethbhreac

डोटेलि

23 कसइ एक जनाले उनलाइ सोध्‍यो, “प्रभु, कि उद्‍दार पाउन्‍या थोक्‍काइ छन्?” रे उनुले तिनुनलाइ भुन्‍यो,

Faic an caibideil Dèan lethbhreac




लूका 13:23
12 Iomraidhean Croise  

उनरा शिष्याले यो सुणिबर अचम्म माण्यो तसो भया कसेरी कोइ मान्स परमेश्वरको राज्यमि पस्स सकन्छ रे बच्च सकन्छ?


यिसेरी भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”


क्याकि भौत मान्सन परमेश्वर बठेइ बोलाया छन तर थोकाइ मान्सन छानिया छन।


क्याकि अनन्त जीवनमी पुगाउन्या साँणो ढोका हुन्छ रे बाटो असजि हुन्छ, रे तइ पाउन्या थोक्काइ मान्सन हुनाहान।”


येशू उनरा शिष्यासित शिक्षादिनाइ सहर-सहर रे गाँउ-गाँउ होइबर यरुशलेम सहरतिर गया।


“परमेश्वरको राज्यमि साँणा ढोका बठेइ पस्सु असजि छ, क्याकि म तमनलाइ भण्नउ, भौत मान्सन पस्स खोज्जयाहुन, तर पस्स सक्द्या आथिन्न।


Lean sinn:

Sanasan


Sanasan