Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 12:57 - डोटेली नयाँ करार

57 “तमनले कि अददु ठीक हो भणि तमन आफइले निर्णय अद्दु पणन्छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

57 कि कुरा ठिक हो भनिबर तमु आफुइ क्‍याकि जान्‍नानु?

Faic an caibideil Dèan lethbhreac




लूका 12:57
10 Iomraidhean Croise  

येशूले जबाफ दिबर तिननसित भण्यो “साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका अर्यानौ भण्या अन्जिरको रुखलाइ जी अरियो तत्ति मान्तर होइन येइ डाङालाइ उखेलिबर तु समुद्रइनि झड भण्यो भण्या, परमेश्वरले तइका निउति तसोइ अरिदिन्या हुन।


म यो भण्नउ क्याकि जब बप्तिस्मा दिन्या यूहन्नाले कसेरी धर्मि जीवन जिउन्या भणिराइथ्यो, तमनले उनलाइ बिश्वास अर्यानु। तर कर उठाउन्यावाला रे बेश्याले उनमी बिश्वास अर्यो, रे तमनले यो धेकिबर लगइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्कीयानु, रे उनमी बिश्वास अर्यानु।”


तइको हाँङामि पालुवा रे तइका पात पलाउन्या बेला तम जाणन्छौ, कि बसन्त ऋतु नजिक छ।


मुख हेरिबर होइन, तर ठीक प्रकारले न्याय अर।”


और बड्ताइ कुरणी बठेइ पत्रुसले तिननलाइ बार-बार गवाही भण्यो, रे यिसो भणबर अर्ति दियो, “यइ दुष्ट पुस्ता बठेइ तमनले आफइलाइ बचा।”


म तमन आफइले यो निर्णय अर्या चाहानउ कि सबका अगाडी परमेश्वरलाइ प्रार्थना अरन्ज्या स्वानिले सीर ढोक्या ठीक हो कि होइन।


सबलाइ था छ कि बैकानले लामा रौ पाल्यो भण्या त्यो तइको निउति लाजकि कुरणी हो।


Lean sinn:

Sanasan


Sanasan