Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 12:13 - डोटेली नयाँ करार

13 भिड बठेइ कसइ एक जनाले येशूलाइ भण्यो, “गुरु, मेरा दाइलाइ भणिदिय, रे तइले हामरा बाको सम्पति मसित बाडिदेउ।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

13 भिडबटहइ एक जनाले इसुलाइ भुन्‍यो, “गुरुज्‍यु, मेरा ‘भाइको भागबन्‍डा अरिदय’ भनिबर मेरा दाइलाइ भुनिदिय।”

Faic an caibideil Dèan lethbhreac




लूका 12:13
7 Iomraidhean Croise  

क्याकि भण्या तसइ बेला तमनले कि भण्नु पड्या हो पबित्र आत्माले तमनलाइ सिकाउन्या हुन।


तर उनले तइलाइ भण्यो, “साथी, कइले मलाइ तमरो न्याय अदद्या अथवा तमरो सम्पत्ति बाणिदिन्या अधिकार दियो?”


निका मान्सले आफना हृदयको निका भण्डार बठेइ निको कुरणी निकालन्छ, रे दुष्ट मान्सले आफना हृदयको दुष्ट भण्डार बठेइ दुष्ट कुरणी निकालन्छ। क्याकि जइ कुरणीले हृदय भरिया हुन्छ, मान्सका मुख बठेइ तेइ निकलन्छ।”


रे तिनरो दिमाक ननिका संकाले भरिया हुन्छ रे तिनन औरसित लगातार बिबाद अददाहान। रे तिनन सत्य कि हो बुज्जाइन्न, तिननले सोच्चाहान कि परमेश्वरको सेवा अददु भण्याको धनि हुनु हो।


Lean sinn:

Sanasan


Sanasan