Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 12:1 - डोटेली नयाँ करार

1 इसइ बिच जब हजारौ मान्स जम्मा भया, याँ सम्मकि एकले अर्खालाइ चेप्द पस्या, उनले पइल्ली आफना शिष्यालाइ भण्न पस्या, “तमन फरिसि मान्सनका खमिर बठेइ साबधान बस। त्यो खमिर तिनरो कपटि आचरण हो।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

1 तइ समयमि हजारउ मान्‍सको भिड जम्‍मा भयो, याँ सम्‍मकि एकले अर्खालाइ कुचल्‍ल लाग्‍या, उनुले पइलि आफना सिस्‍यानलाइ भुन्‍यो, “तमु फरिसिका खमिरबटहइ बच। क्‍यालाइकि त्‍यो खमिर भुन्‍या तिनुनको कपटले भरिया ह्रिदय हो।

Faic an caibideil Dèan lethbhreac




लूका 12:1
18 Iomraidhean Croise  

तमन भयानक समस्यामि छौ! क्याकि तमन तिन चिहान जसा छौ जो धेकीनाइन रे थाइ नपाइबर मान्सन तिनमि हिट्टाहान।


ए कपटि हो! तमन अग्गास रे पृथ्बीका लक्षण भणिदिन सकन्छौ, तर यो बर्तमान समयमि परमेश्वरले कि अददाहान भणि यइको ब्याख्या अद्द जाण्नानु।”


एक दिन मान्सन परमेश्वरको बचन सुण्न्नाइलाइ येशूका वलतिर पलतिर घोचाघोच अद्दाथ्या, रे उन गनेसेरेत तालका (यो गलिल समुन्द्रको अर्खो नाउँ हो) किनारमी कलिरइथ्या।


तर येशूको बारेमि खबर और भौत फैलियो, रे ठुलो भिड उनरो शिक्षा सुण्न्नाइ रे आफना-आफना रोग बठेइ निको हुनाइ ताँ आउनथ्या।


उन तिननसित डाङा बठेइ तल्तिर ओलीबर एक बराबर भया जग्गामि कलिया। उनरा शिष्याको एक ठुलो भिड, रे सारा यहुदिया जिल्ला रे यरुशलेम सहर, रे समुद्र किनार टुरोस रे सिदोन सहरका इलाका बठेइ ठुलो भिड


यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन।


क्याकि मइले प्रभु येशू बठेइ पाया सबहइ महत्वपूर्ण सन्देश मइले तमनलाइ भण्या। त्यो सन्देश यो हो: पबित्र सास्त्र अन्सार ख्रीष्ट हामरा पापका निउति मर्या।


तर तमन त सियोन पर्वतमी आइरइछौ, जाँ स्वर्गीय यरुशलेम छ जो जिउना परमेश्वरको सहर हो, जाँ लाखौ स्वर्गदुत आनन्दको उत्सब मनाउनाइ आया छन।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


तबइकिलाइ सब किसिमका ननिका ब्यबहार अद्द इन्कार अर। औरलाइ धोका जन दिय, कपटि जन होउ। और कि भौत रिस जन अर। और मान्सका बिरुद्दमि ननिका कुरणी जन अर।


Lean sinn:

Sanasan


Sanasan