Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 11:51 - डोटेली नयाँ करार

51 हो, म तमनलाइ भण्नउ, हाबिलको रगत बठेइ लैजाइबर, बेदि रे मन्दिरको पबित्र ठाँउको बिचइनी मारिया जकरिया सम्मका रगतको लेखा यइ पुस्ता बठेइ लिइन्या हो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

51 हो, मु तमखि भन्‍नउ, हाबिलको रगत बटहइ लेइबर बेदि रे मन्‍धिरको पबित्‍तर ठउँरमि मारिया जकरियासम्‍मका रगतको लेखा यइ पुस्‍तासित लिइन्‍या छ।

Faic an caibideil Dèan lethbhreac




लूका 11:51
9 Iomraidhean Croise  

पृथ्बीमि हत्या अर्याको सब धर्मिजन, धर्मि हाबिलको हत्या बठेइ बेरेक्याहका चेला जकरियाको हत्या सम्म जइलाइ तमनले मन्दिरमि पबित्रस्थान रे बेदिका बिचइनि हत्या अर्या, त्यो सब दोस तमराइ मुन्टामि पड्डे हो।


बिश्वास बठेइ आदमको चेलो हाबिलले परमेश्वरलाइ आफ्नो दाइ कयिन भण्ना और ग्रहणयोग्य बलि चडायो, रे तसइ बलि बठेइ परमेश्वरले हाबिललाइ धर्मि मान्सका रुपमि ग्रहण अर्यो। हाबिलले चडाया बलि बठेइ परमेश्वर प्रसन्न भया भणबर धेकायो। रे हाबिल मर्या लगइ परमेश्वरमि बिश्वास अद्द्या बारेमि अइल लगइ उनले हामलाइ सिकाउनाहान।


तमन परमेश्वर रे मान्सनका बिचमि नयाँ करारका मध्यस्थकर्ता येशूका वाँ आयाछौ, रे छर्केका रगतका वाँ आएका छौ, जइले हाबिलको रगत जसो न्यायकी निउति कला हाल्लूका सट्टा क्षमाका बारेमि भणन्छ।


आदमको चेलो कयिन जसो जन होउ, जो सैतान बठेइ थ्यो। उइले आफना भाइलाइ मार्यो। उइले आफना भाइलाइ क्याकि मार्यो? क्याकि उइका काम दुष्ट थ्या, उइका भाइका काम लगइ परमेश्वरका नजरमि ठीक थ्या।


Lean sinn:

Sanasan


Sanasan