Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 10:9 - डोटेली नयाँ करार

9 गाउँमी भया रोगीनलाइ निको बना, रे आब ‘परमेश्वरको राज्य तमरा नजिक आइरइछ भणबर प्रचार अर।’

Faic an caibideil Dèan lethbhreac

डोटेलि

9 ताँ भया बिमारिनलाइ निको पाड, रे तिनलाइ भुन, ‘परमेस्‍वरको राज्‍य तमरा नजिक आइरइछ।’

Faic an caibideil Dèan lethbhreac




लूका 10:9
15 Iomraidhean Croise  

“आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


तइ बेला बठेइ येशूले प्रचार अद्द रे यो भण्न लाग्या, “आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


येशूले आजी भण्यो, “परमेश्वरको राज्यको तुलना क्यासित अद्दाउ? काहानि बठेइ यइको ब्याख्या अद्दाउ।


तिनले भौत भूत निकाल्यो, रे भौत बिमारीलाइ लगइ जैतुन तेलले अभिषेक अरिबर निको बनायो।


तर जब तमन कसइ सहरमि पसन्छौ, रे तिननले तमरो स्वागत अद्दाइन्न भण्या, तब निकलिबर तइ सहरका रोडमि जा, रे भण,


‘हामले तिनरा गाउको बिरुद्दमि गबाहीको निउति हामरा खुट्टाको धुलो ट्ट्केइ दिया। तर तमनलाइ था हौ, कि परमेश्वरको राज्य नजिक आइरइछ भणबर तिननलाइ प्रचार अर।’


येशूले तिननलाइ परमेश्वरको राज्यको प्रचार अद्दाइ रे बिमारी निको पाड्डाइ पठायो।


येशूले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, कोइ नयाँ अरिबर जन्मनइन भण्या उइले परमेश्वरको राज्यको अनुभव अद्द सक्दइन”।


येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।


तबइकिलाइ तमनलाइ था होउ, कि परमेश्वरको यो मुक्ति गैर-यहुदि मान्सनका निउति पठाया छ, रे तिनन स्वीकार अद्द्या हुन।”


तिनले साहासी भइबर बिना रोकटोक परमेश्वरको राज्यको प्रचार अरन्थ्या, रे प्रभु येशू ख्रीष्टका बारेमि शिक्षा दिन्थ्या।


Lean sinn:

Sanasan


Sanasan