Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 10:25 - डोटेली नयाँ करार

25 एक दिन जब येशूले मान्सनलाइ सिकाउनाथ्या। तब एक जाना मोशाको कानुन सिकाउन्यावालाले उनरो परिक्षा अद्दाइलाइ खडा भयो, रे इसो प्रश्न अर्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

25 एक दिन एक जनो धर्म-गुरुले इसुलाइ पाइन लाउनाकि सोध्‍यो, “गुरुज्‍यु, मुइले कभइ नमद्‌या जिबन पाउनाइलाइ कि अद्‌दपड्‍या हो ब?”

Faic an caibideil Dèan lethbhreac




लूका 10:25
13 Iomraidhean Croise  

येशू रे उनरा शिष्या बाटाइनि जाना जानाइ, एक जाना मान्स दकुडिबर येशूका वाँ आयो रे आदर अर्या धेकाउनाइलाइ येशूका अगाडी घोप्टो पर्यो। रे उनलाइ सोध्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?”


येशूले तिनलाइ जबाफ दिइबर भण्यो, “मोशाले तमलाइ त्याग पत्रका बारेमि कसो कानुन दिइराइछ।”


रे मोशाको कानुन सिकाउन्यावलामि हइ एक जानो आयो, रे येशू रे सदुकिन आपसमी बिबाद अद्दार्या सुण्यो। येशूले तिननलाइ ठीक जबाफ दिया था पाइबर तइले उनलाइ सोध्यो, “परमेश्वरले दियाको सब आज्ञामी हइ मुख्य आज्ञा कि हो?”


क्याकि म तमनलाइ भण्नउ, भौत अगमबक्ता रे राजाले तमनले जी धेकन्छौ, तिन धेक्द्या मन अरिराइथ्यो, तर धेकेइन्न, रे जी तमन सुणन्छौ तिन सुण्न्या मन अरिराइथ्यो, तर सुणेइन।”


उनले तइलाइ भण्यो, “मोशाको कानुनमी कि लेखिरइछ? तुइले तिन कानुनलाइ कसेरी बुजन्छइ?”


कसइ एक सासकले येशूलाइ यिसो भणबर सोध्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?”


तर फरिसि मान्सनको समुह रे मोशाको कानुन सिकाउन्यावालाले यूहन्ना बठेइ बप्तिस्मा लिनाइ इन्कार अर्या हुनाले, परमेश्वरको उद्देश्य आफना निउति अस्वीकार अर्यो।


तर तिननले येशूको परिक्षा अरिबर दोस लाउनाइलाइ केइ कुरणी पाइन्छ कि भणबर सोध्या हो तर येशूले नसुण्या जसो अरिबर निउणिबर औलाले जमिनमी लेख्यो।


क्याकि मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले तिननलाइ आशिस दिया होइन, तर उनले करार अर्या हुनाले आशिस दिनाहान। तसेरि परमेश्वरले आफना अनुग्रहले अब्राहामलाइ आशिस दियो क्याकि परमेश्वरले अब्राहामलाइ यो प्रतिज्ञा अरिराइथ्यो।


Lean sinn:

Sanasan


Sanasan