Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 10:21 - डोटेली नयाँ करार

21 तसइ बेला येशू पबित्र आत्मामी खुशी भया, रे भण्यो, “हे पिता, अग्गास रे धर्तिका परमप्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार बठेइ गोप्य राखिबर बालकलाइ धेकाया। क्याकि, पिता, तमलाइ यइ निको लाग्यो।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

21 तसइबेला इसु पबित्‍तर आत्‍मामि भरिबर भुन्‍न लाग्‍या, “हे पिता स्‍वर्ग रे धर्तिका परमेस्‍वर मु तमलाइ धन्‍यबाद चणाउनउ क्‍यालाइकि तमले इन कुरडि बुद्‌दिमान रे समझदार बटहइ लुकाइबर राख्‍या रे केइ नजान्‍यानलाइ धेकाया। क्‍यालाइकि पिता तमलाइ यसोइ अद्‌द निको लाग्‍यो।

Faic an caibideil Dèan lethbhreac




लूका 10:21
29 Iomraidhean Croise  

येशूले तइलाइ भण्यो, “योनाको चेलो सिमोन, तु धन्यको हइ। क्याकि मान्स बठेइ तुलाइ यो धेकाया होइन, तर स्वर्गमि भया मेरा पिताले धेकाया हुन।


रे तिननले उनलाइ भण्यो सुण्नाछौ यिनुन कि भण्ना छन? तब येशूले तिननलाइ भण्यो हाइ सुण्नार्याउ क्या तमनले पण्या आथिनौ, बालक रे ढुधे बालकको ओठ बठेइ तमले पुरा प्रसंसा निकालीराइछौ?


फरिसि मान्सनको समुह रे सदुकीको समुहमी हइ भौत जाना बप्तिस्मा लिनाइ यूहन्नाका वाँ आया। तिननलाइ आउनार्या धेकिबर यूहन्नाले भण्यो, “तमन बिखालु स्यापका छाउना जसाइ छौ! आउन्लाग्या परमेश्वरको क्रोध बठेइ भाग्दाइ कइले तमनलाइ चेताउनी दियो?”


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


हराया भेडो पाया पछा खुशी हुनोइ तइलाइ आफना कानामि राखन्छ,


हरायाको सिक्‍का पाया पछा उइले आफना साथिनलाइ रे पडउसिलाइ संङइ बोलाइबर भणन्छे, ‘मसित रमा, क्याकि मइले मेरो हराया सिक्‍का पाइराइछु’


तिननले ढुङो हटाइदियो। रे येशूले मल्तिर नजर उठाइबर भण्यो, “हे पिता, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले, मेरो बिन्ति सुणिराइछौ।


यदि हामले प्रचार अद्द्या सुसमाचार मान्सनले बुज्ज सक्या आथिन भण्या, यो नष्ट हुन्याका निउति लुक्या छ।


हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा परमेश्वरले हाम यहुदि मान्सनलाइ लगइ प्रतिज्ञा अर्या कुरणी पाउनाइ चुन्या छ। उनले यो भौत पइल्ली अद्द्या निर्णय अर्याथ्यो।


परमेश्वरले हामलाइ प्रेम अर्या हुनाले उनले निर्णय अर्याथ्यो कि उनले येशू ख्रीष्ट बठेइ हामलाइ आफ्ना सन्तान बनाउन्या हुन। परमेश्वरले आफ्नो खुशी रे इच्छा अनसार यो अर्या हो।


Lean sinn:

Sanasan


Sanasan