Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 10:10 - डोटेली नयाँ करार

10 तर जब तमन कसइ सहरमि पसन्छौ, रे तिननले तमरो स्वागत अद्दाइन्न भण्या, तब निकलिबर तइ सहरका रोडमि जा, रे भण,

Faic an caibideil Dèan lethbhreac

डोटेलि

10 रे तमु कसइ सहरमि जान्‍छउ रे तमुलाइ तिनुनले स्‍वागत अरेइन भन्‍या ताँ बटहइ निकलबर तइ सहरका रोडमि जा, रे भुन,

Faic an caibideil Dèan lethbhreac




लूका 10:10
7 Iomraidhean Croise  

यदि जइ ठाउँमि तमरो मान्सले स्वागत अद्दाइन्न रे तमले भण्या सुण्नाइन भण्या, तइ घर अथवा सहर बठेइ निकलनज्या आफना खुट्टाको धुलो ट्ट्केइ दिया।


‘हामले तिनरा गाउको बिरुद्दमि गबाहीको निउति हामरा खुट्टाको धुलो ट्ट्केइ दिया। तर तमनलाइ था हौ, कि परमेश्वरको राज्य नजिक आइरइछ भणबर तिननलाइ प्रचार अर।’


गाउँमी भया रोगीनलाइ निको बना, रे आब ‘परमेश्वरको राज्य तमरा नजिक आइरइछ भणबर प्रचार अर।’


जाँ तमरो स्वागत हुनइन तमन तइ सहर बठेइ निकलन्ज्या तिनरा बिरुद्दमि गबाहीको निउति आफना खुट्टा धुलो ट्ट्केइ दिया।”


तर पावल रे बारनाबास तिननलाइ धेकाउनाइलाइ परमेश्वरले तिननलाइ अस्वीकार अर्यो रे तिननलाइ सजाय दिन्या छन, भणि आफना खुट्टाको धुलो ट्ट्केइ दियो, रे तिनन आइकोनियन सहरमि गया।


पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”


Lean sinn:

Sanasan


Sanasan