Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 1:72 - डोटेली नयाँ करार

72 उनले हामरा पुर्खालाइ कृपा धेकाउनाइलाइ, रे आफ्नो पबित्र करार याद अद्दाइलाइ,

Faic an caibideil Dèan lethbhreac

डोटेलि

72 इसेरि उनुले हामरा पुर्खानलाइ प्रतिग्‍या अर्‍या जसेरि दया धेकाया छन्, रे आफनो पबित्‍तर करार सम्‍जिया छन्।

Faic an caibideil Dèan lethbhreac




लूका 1:72
21 Iomraidhean Croise  

यहुदि मान्सन परमेश्वरका सत्तुर हुन, क्याकि तिनन सुसमाचारमि बिश्वास अद्द चाहान थेइन, रे तइले तमरो फाइदा भयो। तर परमेश्वरले तिननलाइ प्रेम अददाहान क्याकि उन आफइले तिननलाइ चुन्यो, जसेरि उनले तिनरा पुर्खालाइ बाचा अर्याथ्यो।


तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।


Lean sinn:

Sanasan


Sanasan