Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 1:6 - डोटेली नयाँ करार

6 तिनन दुइ परमेश्वरको सामने धर्मि थ्या, रे परमेश्वरका सब आज्ञा रे धार्मिक-बिधानमि निर्दोष भइबर हिटन्थ्या।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

6 तिन दुयेइ जना परमेस्‍वरका अगाडि धर्मि थ्‍या, रे परमेस्‍वरका सप्‍पइ आग्‍या रे धार्मिक बिधान पालन अरिबर निर्दोस जिबन जिउन्‍थ्‍या।

Faic an caibideil Dèan lethbhreac




लूका 1:6
33 Iomraidhean Croise  

तर तिनरा केइ सन्तान लगइ थेइन्न क्याकि एलीशिबा बाँजी थी, रे तिन दुएइको बर्ष ढलि सक्या थ्यो।


तब उनले तिननलाइ भण्यो, “मान्सनका अगाडी तमन धर्मि धेकिनाइ निको माण्न्छौ, तर परमेश्वरले तमरा हृदय जाण्नाहान, क्याकि मान्सका बिचइनि जी महत्वपूर्ण माणिन्छ, परमेश्वरको दृष्टिमि त्यो खराब माणिन्छ।”


तइ समयमि यरुशलेम सहरमि शिमियोन नाउँ भया एक जाना मान्स थ्या। उन धर्मि रे भक्तजन थ्या उन उत्सुक भइबर ख्रीष्ट फर्कि आउन्या रे इस्राएल देशका मान्सनलाइ सान्त्वना दिन्या बाटो हेरिरइथ्या, रे पबित्र आत्मा उनसित थ्या।


क्याकि राजा दाउदले येशूका बारेमि भण्नाहान, ‘मइले प्रभुलाइ सदाइ मेराइ अगाडी धेक्या, क्याकि भण्या म तिनन मान्सनसित डराउनइन जो मेरो नक्सान अद्द चाहानाहान।


पावलले यहुदि महासभा तिर एकहोरो होइबर तक्यो, रे भण्यो, “भाइन हो, आजका दिन सम्म परमेश्वरका नजरमि मइले सुद्द बिबेकले जीवन बिताइराइछु।”


तबइकिलाइ परमेश्वरसित रे मान्ससित म सधान सुद्द बिबेक राख्द्या कोशिस अद्दउ।


यइ सेबकाइ न त तेरो केइ भाग छ न हिस्साइ छ, क्याकि परमेश्वरका अगाडी तेरो मन ठीक आथिन।


उनले इसो अर्यो ताकि हाम कानुनले भण्या अनसार अद्द सकु। आब हाम पापी स्वभाव अन्सार होइन, तर पबित्र आत्मा अन्सार जिउनाउ।


म तमरो बडवाँइ अद्दउ क्याकि हरेक बेला तमनले मलाइ समजन्छौ, रे मइले तमनलाइ दिया शिक्षा होसियारसित पालन अरन्छौ।


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


ताकि तमन दुष्ट रे भ्रष्ट संसारका मान्सनका बिचमि सुद्द रे खोट नभया परमेश्वरका सिद्द सन्तान जसाइ जीवन बिताउन सक। तमन यइ संसारका दुष्ट मान्सनका बिचमि अग्गासमि तारा चम्कया जसेरि चम्कनु पणन्छ।


परमेश्वरका, चेलो भइबर ख्रीष्ट मान्स भया रे क्रुसमि मृत्यु बठेइ तमनलाइ परमेश्वरले आब मिलापमी लेया छन। ताकि हामलाइ आफना सामने पबित्र, निर्दोष, रे निष्खोट प्रस्तुत अद्द सकुन।


हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले तमरा हृदय बलियो बनाउन ताकि तमन परमेश्वर हमरा पिताको उपस्थितिमि पबित्र रे निष्खोट हुन सक जब हामरा प्रभु येशू आफ्ना मान्ससित फर्किबर आउन्याहुन।


तबइकिलाइ प्रिय हो, तमनले यिन कुरणीको प्रतिक्षा अर्या हुनाले परमेश्वरलाइ खुशी बनाउन्या, पबित्र रे दोस नभया जीवन बिताउन्या अर रे एक अर्खासित सान्तिमि बस।


यदि ख्रीष्टले परमेश्वरका नजरमि जी ठीक छ तेइ कुरणी अद्दाहान भण्न्या कुरणी तमनले जाण्या भण्या यो कुरणी तमनलाइ पक्‍का होस, कि हरेक जइले परमेश्वरका नजरमि ठीक काम अरन्छ तिन परमेश्वरका सन्तान हुन।


यदि हामले परमेश्वरका आज्ञापालन अर्या भण्या यो इसइ बठेइ था हुन्छ कि, हाम उनलाइ जाण्नाउ।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, कसइ मान्सले तमनलाइ छल्ल जनपाओस। जइ मान्सले परमेश्वरका नजरमि ठीक काम अरन्छ, तिनन ख्रीष्ट जसाइ परमेश्वरका नजरमि असल छन।


Lean sinn:

Sanasan


Sanasan