Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 1:59 - डोटेली नयाँ करार

59 आठउ दिनमि तिनन बालकको खतना अद्दाइलाइ आया। तिनन उइको नाउँ जकरिया राख्द चाहानथ्या क्याकि यो तइका बाको नाउँ थ्यो,

Faic an caibideil Dèan lethbhreac

डोटेलि

59 आठउँ दिनमि तिनरा रिति अन्‍सार बालखको खतना अद्‌द तनुन आया रे बालखको नाउँ तइका बा को नाउँ जसोइ जकरिया राख्‍दाथ्‍या।

Faic an caibideil Dèan lethbhreac




लूका 1:59
6 Iomraidhean Croise  

बालक जन्मयाको आठौ दिनमि खतना हुनज्या उनरो नाउँ येशू राख्यो, जइ नाउँ उन गर्भमि आउना हइ पइल्ली स्वर्गदुतले दिइराइथ्या।


पइ परमेश्वरले अब्राहामसित खतनाको बाचा अर्यो, रे परमेश्वरले तिनलाइ आजी भण्यो कि आफ्ना घरका बैकानको बाचाको चिन्हका उइमि खतना अरेइ, पछा जब इसहाकको जन्म भयो तब आठौ दिनमि तिनरो खतना अर्यो रे पइ इसहाकले याकुबको खतना अर्यो, रे याकुबले आफ्नो बार चेलानको खतना अर्यो। आब तिनन हामरा बार कुलका पुर्खा भया हुन।”


जब म जन्म्या आठ दिन भयाथ्यो, तब परमेश्वरले आज्ञा अर्या अनसार मेरो खतना भया हो। म जन्मिया बठेइ इस्राएल देशको हु, बेन्यामीन कुलको हु, मेरा पुर्खा सब हिब्रु हुन तबइकिलाइ म एक हिब्रु हु, फरिसि मान्स भइबर मइले मोशाको कानुन कडाइसित पालन अर्या छु।


Lean sinn:

Sanasan


Sanasan