Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 1:53 - डोटेली नयाँ करार

53 भोकाया मान्सनलाइ उनले निका चिजले तृप्त पाडिदिराइछ, रे धनिलाइ उनले रिताइ हात पठाइराइछ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

53 भोकायालाइ उनुले निका चिजले भरिपुर पाण्‍याछन्। रे धनिनलाइ उनुले रिताइ हात पठायाछन्।

Faic an caibideil Dèan lethbhreac




लूका 1:53
21 Iomraidhean Croise  

धन्य हुन जो धार्मिक भइबर बाँच्च चाहानाहान, क्याकि परमेश्वरले तिननलाइ सन्तुष्ट पाड्या हुन।


उनले हामरा पुर्खासित अर्याको आफ्नो बाचा याद अर्या छ रे आफना सेवक, इस्राएल देशका मान्सनलाइ सहयोग अद्दाइ आया छन।


धन्य तमन अइल भोकाउन्या, क्याकि तमन तृप्त हुन्या हउ। धन्य तमन, अइल रुन्या क्याकि तमन हास्या हउ।


“तमनलाइ भयानक दण्ड छ, तमन जो धनि छौ! क्याकि तमनले पइल्ली आफ्नो सुख पाइसक्या छौ।


पइ येशूले तिननलाइ भण्यो, “म त्यो रोटी हु जइले अनन्त जीवन दिन्छ। जो मेरा वाँ आउछ उ कभइ भोकाउन्या होइन रे जइले ममि बिश्वास अरन्छ त्यो कभइ तिसाउन्या आथिन


बिश्वासि भाइन हो, जब परमेश्वरले तमनलाइ छान्या बेला तमन को हालत कसो थ्यो? त्यो बिचार अर मानब सोच अन्सार तमन मध्ये केइ जाना बुद्दिमान अथवा बलबान अथवा खानदानी थ्यानु।


यो ठीक होइन, कि तमनले आत्मिक रुपमि चाइन्या सब कुरणी पाइसक्याछौ भणि धेकाउछौ। तमन इसो धेकाउछौ कि तमन आत्मिक रुपमि धनि छौ। तमन इसो धेकाउछौ कि तमनले हाम बिना राजाका रुपमि सासन अद्द सुरु अरि सक्याछौ। तमनले साच्ची उनसित सासन अर्या भया म खुशी हुनेइथ्या, ताकि हाम छान्या मान्स लगइ तमनसित सासन अद्देइथ्या!


Lean sinn:

Sanasan


Sanasan